News Griha :: न्यूजगृह
बाइडेनले भने- इरानले इजरायलमाथि चाँडै आक्रमण गर्न सक्छ
बाइडेनले भने- इरानले इजरायलमाथि चाँडै आक्रमण गर्न सक्छ अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबारेमा जानकारी दिएका हुन। तर, उनले इरानले इजरायलमाथि आक्रमण गरे रक्षाका लागि उभिने जनाए। यस महिनाको सुरुमा शीर्ष कमाण्डरहरूलाई मार्ने इजरायली हवाई हमलाको इरानले बदला लिने जनाइरहेको बेला राष्ट्रपति वाइडेनले हमला हुन सक्ने जनाएका हुन्।
बाँकेमा १६ सीमा स्तम्भ हराए
बाँकेमा १६ सीमा स्तम्भ हराए बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपालभारत सीमा स्तम्भ हराएका छन्। बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए। 
२०८० साल: शिथिलता र उत्तेजनाको वर्ष
२०८० साल: शिथिलता र उत्तेजनाको वर्ष सदनको दृश्य कतिसम्म देखिएको भने कमिज र गन्जी खोलेर विरोध जनाउने, महिला माननीयज्यू पाइन्ट र टिसर्टमा सदन छिर्नेदेखि रोष्ट्रममा गएर मौन बस्ने, सभामुखको अनुमति बिना माइक खोस्नेजस्ता अभद्र गतिविधिमा सांसदहरुले अग्रसरता देखाए।
नेपालले आज कतारसँग खेल्दै
नेपालले आज कतारसँग खेल्दै नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा आफ्नो दोस्रो खेलमा आज कतारसँग खेल्दैछ।खेल अपरान्ह ४:१५ मा अल अमरेत क्रिकेट मैदान १ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो ।कतार पहिलो खेलमा हङकङले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा २६ रनले पराजित भएको थियो।...
कालीगण्डकी करिडोरः बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र
कालीगण्डकी करिडोरः बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने चार सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो। गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ। 
मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो
मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो।
कप्तान रोहितको टी-२० मा एक हजार रन पुरा
कप्तान रोहितको टी-२० मा एक हजार रन पुरा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टी-२० क्रिकेटमा एक हजार रन पुरा गरेका छन्।रोहितले एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाविरुद्धको खेलमा २८ रन बनाएका थिए। उनले यस खेलमा ५ रन बनाएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एक हजार रन पुरा गरेका हुन्।
ठमेल र दरबारमार्ग आजदेखि चौबीसै घण्टा खुला
ठमेल र दरबारमार्ग आजदेखि चौबीसै घण्टा खुला काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताए। उनले आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताए। 
अमेरिकालाई उछिनेर सन् २०२८ मा नै एसियाली देश महाशक्ति बन्दै!
अमेरिकालाई उछिनेर सन् २०२८ मा नै एसियाली देश महाशक्ति बन्दै! विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र संयुक्त राज्य अमेरिकाको बारेमा धेरै रिपोर्टहरू आएका छन्, जसमा सन् २०५० सम्ममा अमेरिका सबैभन्दा ठूलो अर्थतन्त्र नरहने सङ्केत गरिएको छ। भारत र चीनले यसलाई उछिन्ने एउटा अध्ययनले देखाएको छ भने अर्को अध्ययन रिपोर्टका अनुसार सन् २०२८ मा चीनले अमेरिकालाई उछिनेर विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्नेछ।
लखनउ सुपर जायन्ट्सलाई दिल्ली क्यापिटल्सले हरायो
लखनउ सुपर जायन्ट्सलाई दिल्ली क्यापिटल्सले हरायो इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।गएराति भएको खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो।
२०८१ सालको वार्षिक राशिफल, यी राशि रहनेछन् भाग्यशाली
२०८१ सालको वार्षिक राशिफल, यी राशि रहनेछन् भाग्यशाली २०८१ सालको वार्षिक राशिफल, यी राशि रहनेछन् भाग्यशाली
नयाँ वर्षको पहिलो दिन आज कस्तो रहला मौसम?
नयाँ वर्षको पहिलो दिन आज कस्तो रहला मौसम? जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
Weather Update