News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
लखनउ सुपर जायन्ट्सलाई दिल्ली क्यापिटल्सले हरायो

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।

गएराति भएको खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो।

Prabhu Bank

जितका लागि पाएको १६८ रनको लक्ष्य पाएको दिल्लीले ४ विकेटमात्रै गुमाएर ११ बल बाँकी छँदै पार गर्‍यो।

पहिले ब्याटिङ गरेको लखनउले ७ विकेट गुमाएर १६७ रन बनाएको थियो।

दिल्ली अंक तालिकाको नवौँ स्थानमा छ भने पराजित भएको लखनउ चौथो स्थानमा छ। अन्तिम स्थानमा रोयल च्यालेन्जर्स बैंगलुरू छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०७:२५
Weather Update