News Griha :: न्यूजगृह
पञ्जाबसँग राजस्थान पराजित
पञ्जाबसँग राजस्थान पराजित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो।
पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो, मट्टितेल र डिजेल ५ रुपैयाँले सस्तियो
पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो, मट्टितेल र डिजेल ५ रुपैयाँले सस्तियो नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ तथा डिजेल रमट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो। नयाँ मूल्य बुधबार मध्यरातदेखि लागू हुने छ। यसअघि पेट्रोल प्रतिलिटर १७८ तथा डिजेल र मट्टितेल लिटरमा १५९ रुपैयाँ थियो।
स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार
स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार प्रहरीले गोली चलाउने अभियुक्तलाई पनि नियन्त्रणमा लिएको छ। गोली राजधानीभन्दा करिब  २ घण्टाको ड्राइभ टाढा ह्याण्डलोभा भन्ने ठाउँमा भएको सीएनएनले उल्लेख गरेको छ।
सन्दीपको निलम्बन फुकुवा, सबै प्रकारका खेलमा सहभागिता जनाउन पाउने
सन्दीपको निलम्बन फुकुवा, सबै प्रकारका खेलमा सहभागिता जनाउन पाउने नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ।उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय फुटाइयो
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय फुटाइयो बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरिएको छ।बिनाविभागीय मन्त्री रमा आलेमगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।
प्रचण्ड-ओलीसंग छलफलपछि रविले भने- मैले पहिला बोल्न पाउनुपर्छ, कांग्रेसलाई चित्त नबुझे छलफल गर्न सकिन्छ
प्रचण्ड-ओलीसंग छलफलपछि रविले भने- मैले पहिला बोल्न पाउनुपर्छ, कांग्रेसलाई चित्त नबुझे छलफल गर्न सकिन्छ सत्तारुढ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच अवरुद्ध संसद् खुलाउने लगायतका विषयमा छलफल भएको हो।
सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो
सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो उच्च अदालत पाटनले सफाइ दिएपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सुरुदेखि निर्दोष रहेको बताउँदै आए पनि विगत साढे १ वर्षदेखि विभिन्न तवरले फसाएको बताए।
उपेन्द्र यादवको पक्षमा सर्वोच्चको अन्तरकालीन आदेश, निर्वाचन आयोगको निर्णय यथास्थितिमा
उपेन्द्र यादवको पक्षमा सर्वोच्चको अन्तरकालीन आदेश, निर्वाचन आयोगको निर्णय यथास्थितिमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको इजलासले पार्टी विभाजनपछि निर्वाचन आयोगले गरेको अर्को दल दर्तालगायतका निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिँदै जेठ ८ मा दुबै पक्षलाई छलफलमा बोलाएको छ।
बिहीबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक, कांग्रेसले गृहमन्त्रीलाई रोष्टममा जान दिन्छ?   
बिहीबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक, कांग्रेसले गृहमन्त्रीलाई रोष्टममा जान दिन्छ?    बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर...
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ। पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथाको चौथो शिविरभन्दा माथितिरको प्रतिकूल मौसमको कारण हिजो मंगलबार र आज कुनै पनि टोलीको आरोहण नभएको सगरमाथा आधार शिविरमा रहेको विभागको फिल्ड कार्यालयले जानकारी गराएको छ।
ओलीको उत्तेजक अभिव्यक्तिले संसद्‍मा झनै तनाव बढ्न सक्ने 
ओलीको उत्तेजक अभिव्यक्तिले संसद्‍मा झनै तनाव बढ्न सक्ने  सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्‌भित्र तनाव सिर्जना हुनसक्ने भाषामा अभिव्यक्ति दिएका छन्। संसदीय छानविन समितिको माग गरिरहेको प्रमुख प्रतिपक्षसँग तनाव बढाउन ओलीको अभिव्यक्ति पर्याप्त हुनसक्नेछ।सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानविन गर्न संसदीय समिति माग गर्दै नेपाली कांग्रेसले संसद्का बैठकहरूमा अवरोध पुर्याउँदै...
अपाङ्गता भएका व्यक्तिको माग पूरा गर्न कांग्रेसको आग्रह
अपाङ्गता भएका व्यक्तिको माग पूरा गर्न कांग्रेसको आग्रह नेपाली कांग्रेसले पूर्णअशक्त अपाङ्गता भएका व्यक्तिको अधिकारको माग गर्दै रत्नपार्कमा जारी आन्दोलनका माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा अधिकारकर्मी दीपक भण्डारीको नेतृत्वमा विगत दुई हप्तादेखि भइरहेको अनसनका माग सम्बोधन र प्रहरीबाट भएको धरपकड रोक्न आग्रह गरिएको हो।
Weather Update