News Griha :: न्यूजगृह
खेतको सिमाना विवादमा सँधियारको हत्या
खेतको सिमाना विवादमा सँधियारको हत्या सिरहाको अर्नमा गाउँपालिका–२ स्थित ब्रह्मपुरीमा खेतको सिमाना विवादका क्रममा ५५ वर्षीय बचाइ महतोले कोदालो प्रहार गर्दा सोही उमेरका सँधियार बुधराम महतोको मृत्यु भएको छ। कोदालो प्रहारबाट बधुरामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
कांग्रेसका कारण अवरुद्ध राष्ट्रिय सभा, भोलिसम्मका लागि बैठक स्थगित 
कांग्रेसका कारण अवरुद्ध राष्ट्रिय सभा, भोलिसम्मका लागि बैठक स्थगित  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुका कारण आजको राष्ट्रिय सभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ। यसअघि मंगलबारको राष्ट्रिय सभा बैठक पनि स्थगित भएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को दुवै सदनमा उपप्रधान एवं गृहमन्त्रीले रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरिरहेको...
संसद्मा कांग्रेसले अवरोध कायमै राख्ने  
संसद्मा कांग्रेसले अवरोध कायमै राख्ने   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को अवरोधलार्ई जारी राख्ने भएको छ।आज प्रधानमन्त्रीसँग सहमतिको प्रयास भए पनि सफल हुन नसकेपछि कांग्रेसले अवरोधलाई जारी नै राख्ने भएको हो। कांग्रेस नेताहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएमा सरकारले संसदीय छानबिन समिति बनाउने प्रस्ताव गरेका थिए।
शेयर बजारमा झिनो अंकको सुधार
शेयर बजारमा झिनो अंकको सुधार साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक झिनो अंकले बढेको छ। बिहीबार ०.७९ अंकले बढ्दै नेप्से २०१८.७६ बिन्दुमा रह्यो । ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँमा किनबेच भएको छ। 
निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना गर्नेको संख्या बढ्यो 
निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना गर्नेको संख्या बढ्यो  पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ। निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या बढिरहेको छ। दाङको राप्ती गाउँपालिकास्थित सर्वोदय मावि सिसहनियामा यस वर्ष मात्र दुई सय नयाँ विद्यार्थी थपिएका छन्। तीमध्ये अधिकांश निजी विद्यालयबाट आएका प्रधानाध्यापक गोविन्दबहादुर केसीले बताए। 
इथियोपियाबाट नेपाल हुँदै भारत लैजान लागिएको कोकिन बरामद, ३ जना पक्राउ 
इथियोपियाबाट नेपाल हुँदै भारत लैजान लागिएको कोकिन बरामद, ३ जना पक्राउ  ब्युरोका एसएसपी गोविन्द थपलियाका अनुसार वैशाख ३० गते ब्युरोको टोलीले युगाण्डाबाट आएकी एक महिलालाई शंकास्पद रुपमा सिनामंगलबाट पक्राउ गरिएको थियो। उनलाई ब्युरोमा ल्याएर सोधपुछ गर्दा उनको गतिविधि शंकास्पद भएपछि नेपाल प्रहरी अस्पतालमा राखिएको थियो। सो क्रममा उनको शरिरमा कोकिनका क्याप्सुल भेटिएको थियो।
यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु 
यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु  मन्त्रिपरिषद् बैठकले नियुक्ती बढुवासहित विभिन्न निर्णयहरु गरेको छ। सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार सङ्गीता खड्कालाई नियुक्त गरेको छ। 
दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। 
यात्रुलाई झन्झटरहित सेवा दिन गृहमन्त्री लामिछानेको निर्देशन
यात्रुलाई झन्झटरहित सेवा दिन गृहमन्त्री लामिछानेको निर्देशन पप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने तथा नेपाल आउने यात्रुलाई झन्झटरहित सेवा दिन निर्देशन दिएका छन्।आज हज समितिमा जानेहरूको बिदाइ गर्न विमानस्थल पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गरेपछि सो निर्देशन दिएका हुन्।
चीन भ्रमणमा रुसी राष्ट्रपति पुटिन 
चीन भ्रमणमा रुसी राष्ट्रपति पुटिन  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आज बिहानै बेइजिङ पुगेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा उनी बेइजिङ पुगेका हुन्। हालै राष्ट्रपतिमा फेरि चुनिएपछि पुटिनको यो पहिलो विदेश भ्रमण हो।युक्रेनसँगको युद्धमा होमिएको रुस कमजोर हुँदै गएको अर्थतन्त्र र सामरिक सहायताका लागि बेइजिङसँग परामर्शमा रहेको छ।पुटिन मार्चमा पुनः राष्ट्रपतिमा निर्वाचित भएका...
जङ्गली जनावरको आक्रमणबाट ७ जनाको मृत्यु
जङ्गली जनावरको आक्रमणबाट ७ जनाको मृत्यु जङ्गली जनावरको आक्रमणबाट साउन यता सातजनाको मृत्यु भएको छ। गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट ७ जनाको मृत्यु भएको हो।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र मगर गोहीको आक्रमण एकजनाको मृत्यु भएको हो। विभिन्न समयमा जङ्गली जनावरको आक्रमणबाट उनीहरुको मृत्यु भएको...
कांग्रेससँग प्रधानमन्त्रीको प्रस्तावः रविलाई बोल्न दिए संसदीय छानबिन समिति बनाउँछौँ
कांग्रेससँग प्रधानमन्त्रीको प्रस्तावः रविलाई बोल्न दिए संसदीय छानबिन समिति बनाउँछौँ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागप्रति सत्तापक्ष लचक भएको छ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले निरन्तर छानबिन समितिको मागसहित संसद्मा अवरोध कायम गर्दै आइरहेको छ। आज बिहान बोलाइएको संसद् बैठक पनि कांग्रेसको अडानकै कारण अपरान्ह ४ बजेसम्मका लागि सारिएको छ। बैठक नै सारेर प्रधानमन्त्री...
Weather Update