अपडेट : भूकम्पबाट क्षतिको विवरण सङ्कलन हुँदै शनिबार, पुस ६, २०८१

वृद्धको हत्या गरी गरगहना र नगद लुटपाट शनिबार, पुस ६, २०८१ ७/८ जनाको समुहमा रहेको डाँका समूहले लुटपाट गर्दै झाको हत्या गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवारले बताए।

पंकीपक्सबाट बच्न के गर्ने ? शनिबार, पुस ६, २०८१ मंकिपक्स देखिएका ती बिरामीको टेकु अस्पतालमा उपचार भइरहेको छ । यसअघि गत असार १ गते एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएको थियो । नेपालीलाई मंकीपक्स देखिएको यो पहिलो घटना हो ।

स्वास्थ्य मन्त्रालयले भन्यो- मंकीपक्सबाट बच्न सावधानी अपनाउनू शनिबार, पुस ६, २०८१ मन्त्रालयले मंकीपक्ससँग मिल्दो लक्षण भेटिए अस्पताल गएर चिकित्सकको सल्ला लिने र मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन सूचित गरेको छ । साथै, यसको निदानका लागि हरेक प्रदेशमा अस्पतालबाट तोकसकेकोले त्यहाँ सम्पर्क गरी परामर्श लिन मन्त्रालयको विज्ञप्तिमा उल्लेछ ।

सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती शनिबार, पुस ६, २०८१ मकैखेतीमा उत्पादकत्व बढी हुनु, बजार भाउ बढी पाउनु र कुखुराको दाना बनाउनका लागि प्रयोग गर्नु लगायतका कारणले बढी मात्रमा जिल्लाका किसान मकैखेती गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले जानकारी दिए । सुनसरीमा हाइब्रिड ३३, ५५, ७७, रामपुरकम्पोजीट, कारगील, अल्राउण्डर लगायतका जातका मकैखेती हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले...

घट्यो काठमाडौंको न्यूनतम तापक्रम शनिबार, पुस ६, २०८१ काठमाडौंको न्यूनतम तापक्रम शनिबार चार डिग्री सेल्सियसभन्दा तल झरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५:४५ बजेको मापनअनुसार न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर शनिबार, पुस ६, २०८१ त्यसैगरी युरोपियन युरो, यूके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउ पनि घटेको छ ।

कार्यालय समयमा अस्पतालमा नहुने चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने शनिबार, पुस ६, २०८१ मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई भनेका छन्।
-1708064405.jpg)
कोशी प्रदेशमा हल्का वर्षा, अन्यत्रको मौसम कस्तो रहला ? शनिबार, पुस ६, २०८१ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई, खोँच तथा उपत्यकाका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज एनपीएल फाइनल: सुदूरपश्चिम र जनकपुरमध्ये कसको पल्लाभारी? शनिबार, पुस ६, २०८१ सुदूरपश्चिम र जनकपुर एनपीएलको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित शनिबार मैदानमा उत्रनेछन्। कीर्तिपुरस्थित क्रिकेट मैदानमा मध्यान्ह सवा १२ बजेदेखि फाइनल खेल सुरु हुनेछ। दुई दिनअगाडि नै सबै टिकट बिक्री भइसकेकाले फाइनलमा दर्शकको उपस्थिति बाक्लो हुनेमा दुईमत छैन।

बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प शनिबार, पुस ६, २०८१ भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो। भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन्।

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्को निर्णय शुक्रबार, पुस ५, २०८१ अघिल्लो सरकारले २०८० माघ ९ मा शिवाकोटीको नेतृत्वमा नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहे/नरहेको अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको थियो । सो समितिले हालको नेपाल स्टक एक्सचेञ्जलाई पुनःसंरचना गरी सञ्चालन गर्ने तथा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने दुवै विकल्प खुला राखेर प्रतिवेदन पेश गरेको थियो ।

रिहा भए दुर्गा प्रसाईं, भने— हारेको छैन, तस्करसँगको लडाइँ जारी रहन्छ शुक्रबार, पुस ५, २०८१ रिहा भएसँगै उनले सञ्चारकर्मीसँग भनेका छन्, ‘अदालतले मलाई न्याय दिएको छ । सम्पूर्ण साइबर परिवारलाई धन्यवाद ।’ उनले आफू हिरासतमा हुँदा प्रहरीले परिवारको व्यवहार गरेको पनि बताए । साथै, उनले तस्करहरूविरुद्धको लडाईं अझै जारी राख्ने बताए ।