News Griha :: न्यूजगृह
बुधबार पनि झिनो अंकले घट्यो शेयर बजार
बुधबार पनि झिनो अंकले घट्यो शेयर बजार बुधबार शेयर बजारको परिसूचक नेप्से १.८८ अंक घटेको छ। यद्यपि आज घट्नेभन्दा मूल्य बढ्ने कम्पनीको संख्या धेरै छ। १२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ६ को स्थिर रह्यो।
प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख, सबै रिपोर्ट सामान्य
प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख, सबै रिपोर्ट सामान्य प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ।गत सोमबारदेखि ज्वरो आएपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीको बुधबार स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको उनको सचिवालयले जनाएको छ।
रास्वपाले भन्यो– रवि लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेको छ
रास्वपाले भन्यो– रवि लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेको छ कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार जारी गरेको विज्ञप्तिमा हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेको बताएका हुन्।
विवादमा तानिएका कोशीका आन्तरिक मामिला मन्त्रीले दिए राजीनामा
विवादमा तानिएका कोशीका आन्तरिक मामिला मन्त्रीले दिए राजीनामा अनुमति र जानकारीबिनै जापान भ्रमणमा गएपछि उनी विवादमा तानिएका थिए। मुख्यमन्त्रीले हिम्मत कार्कीले पदीय मर्यादाविपरीत गतिविधि गरेको भन्दै अधिकारीलाई राजीनामा सुझाव दिएपछि उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्।
जितपछि ट्रम्पको घोषणा– अब कुनै युद्ध हुनेछैन
जितपछि ट्रम्पको घोषणा– अब कुनै युद्ध हुनेछैन अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प विजयी भएका छन्। ट्रम्पले यसलाई सबैभन्दा ठूलो राजनीतिक क्षण भनेका छन्। विजयपछि ट्रम्पले आफ्नो पहिलो भाषणमा देशका जनतालाई धन्यवाद दिँदै अब युद्ध नहुने बताए। उनले इजरायल र युक्रेनलाई सङ्केत गर्दै अब युद्ध नहुने बताएका हुन्।
कांग्रेसले टुङ्ग्यायो गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष उम्मेदवार
कांग्रेसले टुङ्ग्यायो गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष उम्मेदवार नेपाली कांग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदमा पासाडिकी तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित पक्का
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित पक्का निकै प्रतिस्पर्धात्मक मानिएको पेन्सिल्भानियामा जित हासिल गरेसँगै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ । सीएनएनकाअनुसार उनले हालसम्म २६६ इलेक्टोरल मत प्राप्त गरेका छन् । जीतका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ ।
बसुन्धारा र सुन्दरीजलमा २ व्यक्ति मृत फेला
बसुन्धारा र सुन्दरीजलमा २ व्यक्ति मृत फेला टोखा नगरपालिका—५ बसुन्धारामा एक पुरुष र गोकर्णेश्वर नगरपालिका—२ सुन्दरीजलमा एक पुरुष गरी दुई जना मृत फेला परेका हुन्। बसुन्धारास्थित आफ्नै डेरामा ३१ वर्षीय कृष्ण पाण्डे मृत फेला परेका हुन् ।
अमेरिकी राष्ट्रपति निर्वाचन : स्विङ स्टेट 'नर्थ क्यारोलाइना'मा ट्रम्पको जित
अमेरिकी राष्ट्रपति निर्वाचन : स्विङ स्टेट 'नर्थ क्यारोलाइना'मा ट्रम्पको जित अमेरिकाको ४७‍औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्मको मत परिणामअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन्। सीएनएनका अनुसार उनी अहिलेसम्म २४६ इलेक्टोरल मतसहित अगाडि देखिएका छन्।
नेपालमा दर्ता भयो टिकटक
नेपालमा दर्ता भयो टिकटक सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिए।
सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार? 
सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार?  यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ। 
अमेरिकी चुनावलाई सावधानीपूर्वक नियाल्दै विश्व शेयर बजार
अमेरिकी चुनावलाई सावधानीपूर्वक नियाल्दै विश्व शेयर बजार अमेरिकाको आगामी राष्ट्रपति को हुने र अमेरिकी संसद्को बागडोर कुन दलसँग रहने भन्ने राष्ट्रिय चुनाव सम्पन्न भएर अहिले मतपरिणाम आउन सुरु भइसकेको छ।
Weather Update