News Griha :: न्यूजगृह
सरकार सञ्चालन गर्न कांग्रेस र एमालेले बनाए ८ सदस्यीय संयन्त्र
सरकार सञ्चालन गर्न कांग्रेस र एमालेले बनाए ८ सदस्यीय संयन्त्र सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन्।एमाले नेता राजेन्द्र गौतमले दुई दिनअघि गठित संयन्त्रमा केन्द्रको हकमा एमालेका चार र कांग्रेसका चार जना नेता रहने गरी ८ सदस्यीय संयन्त्र गठन गरिएको बताए।
रुकुमबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना
रुकुमबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना पूर्वी रुकुमबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको छ।  बुधबार बागलुङको निसिखोला–६, जाउलेपानीमा ना८ख ८४१४ रात्रि बस दुर्घटना भएको हो।
ठमेलको एक होटलबाट पेस्तोल र गोली बरामद
ठमेलको एक होटलबाट पेस्तोल र गोली बरामद काठमाडौंको ठमेलबाट एक थान कटुवा पेस्तोल र ४ राउन्ड गोली बरामद भएको छ।काठमाडौं महानगरपालिका–२६ स्थित यति कोजी होटलबाट बुधबार बिहान प्रहरीले सो सङ्ख्यामा पेस्तोल र गोली बरामद गरेको हो।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित अमेरिकामा मङ्गलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका छन्। ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन्।  
१३२ वर्षपछि नयाँ रेकर्ड बनाउँदै ट्रम्प
१३२ वर्षपछि नयाँ रेकर्ड बनाउँदै ट्रम्प उनी अमेरिकी इतिहासमा १३२ वर्षपछि पहिलो प्रयासमा राष्ट्रपति बनेर दोस्रो निर्वाचन हार्दै तेस्रो प्रयासमा फेरि राष्ट्रपति निर्वाचित हुँदैछन्। सन् २०१६ मा हिलारी क्लिन्टनलाई हराएर पहिलो कार्यकालका लागि ४५ औं राष्ट्रपति बनेका थिए। 
धनप्रसाद पण्डित इजरायलका लागि नेपाली राजदूत नियुक्त
धनप्रसाद पण्डित इजरायलका लागि नेपाली राजदूत नियुक्त इजरायलका लागि नेपालको आवासीय राजदूतमा प्राध्यापक धनप्रसाद पण्डित नियुक्त भएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पण्डितलाई राजदूत  नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। 
डेँगु सङ्क्रमण घट्दै
डेँगु सङ्क्रमण घट्दै सबैभन्दा बढी कास्कीमा सात हजार दुई हजार २४ जनामा डेँगु सङ्क्रमण देखिएको छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेँगु रोग लाग्दछ। 
नक्कली खोटा नोटसहित एक जना पक्राउ
नक्कली खोटा नोटसहित एक जना पक्राउ नक्कली खोटा नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नक्कली खोटा मुद्रा निर्माण गरी कारोबार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको हो। 
बुधबार पनि झिनो अंकले घट्यो शेयर बजार
बुधबार पनि झिनो अंकले घट्यो शेयर बजार बुधबार शेयर बजारको परिसूचक नेप्से १.८८ अंक घटेको छ। यद्यपि आज घट्नेभन्दा मूल्य बढ्ने कम्पनीको संख्या धेरै छ। १२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ६ को स्थिर रह्यो।
प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख, सबै रिपोर्ट सामान्य
प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख, सबै रिपोर्ट सामान्य प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ।गत सोमबारदेखि ज्वरो आएपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीको बुधबार स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको उनको सचिवालयले जनाएको छ।
रास्वपाले भन्यो– रवि लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेको छ
रास्वपाले भन्यो– रवि लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेको छ कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार जारी गरेको विज्ञप्तिमा हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेको बताएका हुन्।
विवादमा तानिएका कोशीका आन्तरिक मामिला मन्त्रीले दिए राजीनामा
विवादमा तानिएका कोशीका आन्तरिक मामिला मन्त्रीले दिए राजीनामा अनुमति र जानकारीबिनै जापान भ्रमणमा गएपछि उनी विवादमा तानिएका थिए। मुख्यमन्त्रीले हिम्मत कार्कीले पदीय मर्यादाविपरीत गतिविधि गरेको भन्दै अधिकारीलाई राजीनामा सुझाव दिएपछि उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्।
Weather Update