News Griha :: न्यूजगृह
अवकाश प्राप्त एआईजी ज्ञवालीसहित ५ अधिकृतहरूले फिर्ता लिए सर्वोच्चमा दायर गरेको निवेदन
अवकाश प्राप्त एआईजी ज्ञवालीसहित ५ अधिकृतहरूले फिर्ता लिए सर्वोच्चमा दायर गरेको निवेदन उमेर हदका कारण अवकाश रोक्न माग गरेर ज्ञवालीसहित डीआईजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए। सो रिटमा न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो।
सुदूरपश्चिमको बजेट बहुमतले पारित
सुदूरपश्चिमको बजेट बहुमतले पारित आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गरेका थिए।
सन्दीपविरुद्ध पुनरावेदन दिने महान्यायाधिवक्ता कार्यालयको निर्णय
सन्दीपविरुद्ध पुनरावेदन दिने महान्यायाधिवक्ता कार्यालयको निर्णय मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो। त्यही फाइलको अध्ययनपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो।
लोकसेवामा बढी आकर्षण सर्लाहीबाट, सिफारिस हुने गुल्मीका
लोकसेवामा बढी आकर्षण सर्लाहीबाट, सिफारिस हुने गुल्मीका लोक सेवामा सबैभन्दा बढी आकर्षण सर्लाही जिल्लाबाट देखिएको छ। लोकसेवा आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदनमा सबैभन्दा बढी फारम सर्लाहीबाट भरेको उल्लेख छ।आयोगले आर्थिक वर्षको ६५ औँ वार्षिक प्रतिवेदन गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। आयोगले  सम्पादन भएका मुख्यमुख्य कार्यहरू सार्वजनिक गरिसकेको छ।
अल जजिरा टेलिभिजनको कार्यालयमा इजरायली सेनाको छापा
अल जजिरा टेलिभिजनको कार्यालयमा इजरायली सेनाको छापा आइतबार बिहान हतियारधारी इजरायली सैनिकहरु न्यूज च्यानलको कार्यालयमा प्रवेश गरेका थिए। सैनिकहरुले अल जजिराका वेष्टब्याङ्क ब्युरोका प्रमुख वालिद अल ओमारीलाई कार्यालय बन्द गर्न आदेश लिएको अल जरिजाले जनाएको छ।
श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी उम्मेदवार दिशानायकेको फराकिलो अग्रता
श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी उम्मेदवार दिशानायकेको फराकिलो अग्रता श्रीलंकाको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायकेले अग्रता लिएका छन्।राष्ट्रपतिका लागि शनिबार मतदान सकिएलगत्तै मतगणना भएकोमा नेशनल पिपुल्स पावरका उम्मेदवार दिशानायकेले सुरूवात देखि नै अग्रता लिएका हुन्।
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित कक्षा ११ मा अध्ययनरत घोराही–१० नारायणपुरकी छात्रा आशा केसीले घर नजिकैको विद्यालयमा शैक्षिक कार्यक्रममै कोरियन भाषा विषय पढ्न पाउँदा उत्साहित भएको बताइन्। कक्षा १२ को पढाइ सकेर फेरि इन्स्टिच्युट धाएर कोरियन भाषा कक्षा लिनुभन्दा पढाइसँगै पाठ्यक्रममै भाषा शिक्षा लिनु पाउनुलाई आफूहरूले अवसरका रूपमा लिएको उनको भनाइ छ। 
बङ्गलादेशविरूद्धको पहिलो टेस्टमा भारत २८० रनले विजयी
बङ्गलादेशविरूद्धको पहिलो टेस्टमा भारत २८० रनले विजयी बङ्गलादेशविरूद्धको पहिलो टेस्टमा भारतले सहज जित निकालेको छ। आइतबार चौथो दिन जित निकाल्ने क्रममा भारतले बङ्गलादेशलाई २८० रनको फराकिलो अन्तले पराजित गर्‍यो। भारतले दिएको ५१५ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेश दोस्रो इनिङ्ग्समा २३४ रनमै अलआउट भयो। उसका कप्तान नाजमुल हुसेन सान्तोले ८२ रन जोड्दा अन्य ब्याटरले उल्लेख्य रन बटुल्न सकेनन्। 
बारामा जंगली हात्ती मृत फेला, करेन्ट लगाएर मारिएको आशंका
बारामा जंगली हात्ती मृत फेला, करेन्ट लगाएर मारिएको आशंका करिब १५ वर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताए।
मोदी र बाइडेनबीच भेटवार्ता
मोदी र बाइडेनबीच भेटवार्ता मोदी- बाइडेन भेटमा अमेरिकाले अमेरिकामा रहेका भारतका २९७ बहुमूल्य पुरातात्विक वस्तुहरू भारतलाई हस्तान्तरण गर्ने भएको छ । 
सुनको मूल्य अहिलेसम्मकै उच्च, पुग्यो तोलामा १ लाख ५८ हजार ८ सय रुपैयाँ 
सुनको मूल्य अहिलेसम्मकै उच्च, पुग्यो तोलामा १ लाख ५८ हजार ८ सय रुपैयाँ  नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १७ सयले बढेपछि आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।
बागमती प्रदेश सभाको बैठक बस्दै
बागमती प्रदेश सभाको बैठक बस्दै बागमती प्रदेश सभाको बैठक आज बस्दैछ। प्रदेश सभा सचिवालयका अनुसार चौथो अधिवेशनको ३६औँ बैठक दिउँसो १ बजे बस्न लागेको हो।
Weather Update