News Griha :: न्यूजगृह
मोरङमा घरमा मृत भेटिए ससुरा, ज्वाइँ फरार
मोरङमा घरमा मृत भेटिए ससुरा, ज्वाइँ फरार मोरङको पथरीमा एक पुरुष घरमै मृत अवस्थामा भेटिएका छन्। पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको शव आफ्नै घरमा फेला परेको हो।
सञ्चालनमा आयो तिलिचो ताल पुग्ने नयाँ पदमार्ग, यस्तो छ रूट
सञ्चालनमा आयो तिलिचो ताल पुग्ने नयाँ पदमार्ग, यस्तो छ रूट मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ। समुन्द्रि सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो स्थानको ताल हो।
वडा सदस्यसहित पाँच जना पक्राउ
वडा सदस्यसहित पाँच जना पक्राउ वालिङ नगरपालिका–१३ पाठेखोलाका वडा सदस्य दीपक जिटीसहित २५ वर्षीय मनोज सहानी, ४२ वर्षीय प्रमोद सहानी, सञ्जय सहानी, बालकृष्ण सहानी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी सहायक उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक मतदान
श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक मतदान यसैबीच केही क्षेत्रका मतदान केन्द्रमा जङ्गली जनावरबाट सुरक्षित आभास गराउन प्रहरी परिचालन गर्नुपरेको उनले बताए। कोलम्बोमा मतदान सुरु हुनु अघि दर्जनौँ मानिसहरू मतदान केन्द्र बाहिर लामबद्ध थिए भने राजधानीमा कडा सुरक्षाको व्यबस्था मिलाइएको छ। मतदान स्थानीय समय अनुसार बेलुका चार बजे सम्म चल्ने र गणना शनिबार साँझ देखि नै सुरु...
अन्तु पोखरी
अन्तु पोखरी
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै सम्झना
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै सम्झना लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउने गर्छिन्।
रविले कमजोरी स्विकार्नुको साटो ‘क्लिन चिट’ पाएको हल्ला चलाए: एमाले महासचिव पोख्रेल
रविले कमजोरी स्विकार्नुको साटो ‘क्लिन चिट’ पाएको हल्ला चलाए: एमाले महासचिव पोख्रेल दाङमा शनिबार पत्रकारसँग महासचिव पोख्रेलले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानको प्रक्रियालाई प्रभाव पार्नेगरि लामिछानेले क्लिन चिटको हल्ला चलाउनु उचित नभएको बताएका हुन्।
घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभाग अन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिइएको छ।
एनपीएलमा खेलाडी दर्ता प्रक्रिया खुल्यो, 'ए' ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख
एनपीएलमा खेलाडी दर्ता प्रक्रिया खुल्यो, 'ए' ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला गरेको छ।
एउटै नाउरको सिकार गर्न २३ लाख !
एउटै नाउरको सिकार गर्न २३ लाख ! यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको छ। साहसिक सिकार खेलका लागि यो प्रसिद्ध मानिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको छ। हाल नाउरको एक लाख ५० हजार र झारलको ७५ हजार न्यूनतम राजस्व तोकिएको छ।
राज्यविरुद्धको कसुरमा ६० वर्षीय भुसालमाथि अनुसन्धान सुरु
राज्यविरुद्धको कसुरमा ६० वर्षीय भुसालमाथि अनुसन्धान सुरु नेपालको संविधानको विरोध गरेको आरोपमा माइतीघरबाट असोज ३ गते पक्राउ परेका पर्वत, पैयूँ गाउँपालिका–३ घर भएका ६० वर्षीय टिकाराम भुसालमाथि प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको छ।
वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ। भन्सार विभागले भदौसम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ। 
Weather Update