News Griha :: न्यूजगृह
हुम्लाबाहेक देशभर डेङ्गु सङ्क्रमण
हुम्लाबाहेक देशभर डेङ्गु सङ्क्रमण हुम्लाबाहेक देशभर डेङ्गु रोगको सङ्क्रमण देखिएको छ।डेङ्गु सङ्क्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ।इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असोजसम्म पानी पर्ने भएकाले डेङ्गुको जोखिम हुने बताए।
पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति
पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र सो रकम रविले समेत हस्ताक्षर गरेर खर्च गरेको भन्दै सहकारी छानबिन विशेष संसदीय समितिले गोर्खा मिडियामा रकम खर्च गरेको हकमा कानूनबमोजिम कारबाहीको सिफारिस गरेको थियो।
रास्वपाले बोलायो आकस्मिक भेला, कार्यकर्तालाई केन्द्रीय कार्यालय आउन निर्देशन
रास्वपाले बोलायो आकस्मिक भेला, कार्यकर्तालाई केन्द्रीय कार्यालय आउन निर्देशन  राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ। रास्वपा बागमती प्रदेशका सभापति डा अच्युतम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरूलाई यथाशक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन्।
छविपछि रवि पनि पक्राउ पर्दैछन्?, के भन्छ प्रहरी?
छविपछि रवि पनि पक्राउ पर्दैछन्?, के भन्छ प्रहरी? सरकारले सहकारीको रकम अपचलनमा संलग्नहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ।संसदीय छानबिन समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरी अनुसन्धानमा ल्याउनु भनेका ५५ जनालाई पक्राउ गर्ने तयारी गरेको हो।
दुर्गा प्रसाईँलाई ३* दिन थुनामा राख्न अदालतले दियो अनुमति 
दुर्गा प्रसाईँलाई ३* दिन थुनामा राख्न अदालतले दियो अनुमति  साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न तीनदिनको म्याद दिएको छ।
रामेछापमा जीप दुर्घटना, एकको मृत्यु, छ घाइते
रामेछापमा जीप दुर्घटना, एकको मृत्यु, छ घाइते मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए। 
पक्राउ परे दुर्गा प्रसाईं, के हो आरोप?
पक्राउ परे दुर्गा प्रसाईं, के हो आरोप? मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको छ।काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको चार दिनपछि प्रहरीले उनलाई आइतबार भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित घरबाट पक्राउ गरेको हो।
सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ
सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी)समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेका छन्।   
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार भने घट्यो
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार भने घट्यो आइतबार बैंकिङ समूहको उच्च वृद्धिले शेयर बजार दोहोरो अंकमा बढेको छ।यसदिन नेप्से परिसूचक ११.५८ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २५८८ मा कायम भएको छ। बजार बढ्दा कारोबार रकम केही खुम्चिएको छ। अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९ करोडमा खुम्चियो।
बैतडीको शिवलिङ्ग केन्द्रबिन्दु भएर भूकम्प
बैतडीको शिवलिङ्ग केन्द्रबिन्दु भएर भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो।
मौसम पूर्वानुमानः दसैँसम्म पानी पर्ने
मौसम पूर्वानुमानः दसैँसम्म पानी पर्ने यस वर्षको अक्टोबर २ (असोज १७ गते) घटस्थापनाको अघिल्लो दिन परेको छ। यसैगरी दसैँको टीका असोज २६ गते परेको छ। मनसुनको प्रणालीलाई हेर्दा दसैँको टीकाको दिनसम्मै मनसुन नेपालबाट बाहिरिने सम्भावना नरहेको मौसमविद्हरू बताउँछन्।  
धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु
धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर गोदावरी नगरपालिका–२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
Weather Update