सिधाकुराका प्रकाशक र कार्यकारी सम्पादकलाई ३ महिना कैदको फैसला आइतबार, असोज १३, २०८१
![झ्याप्लेखोला पहिरो [अपडेट] : अहिलेसम्म ३ वटा गाडीबाट ३० जनाको शव फेला](https://newsgriha.com/uploads/posts/98-98520-1727588832.jpg)
झ्याप्लेखोला पहिरो [अपडेट] : अहिलेसम्म ३ वटा गाडीबाट ३० जनाको शव फेला आइतबार, असोज १३, २०८१ पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म ३० जनाको मृत्यु भएको पुष्टि भएको छ।

शुक्रबारदेखि सम्पर्कविहीन गोरखाबाट छुटेको बस झ्याप्लेखोलाको पहिरोमा भेटियो आइतबार, असोज १३, २०८१ गोरखाको लापुबेंसीबाट छुटेर गत शुक्रबार रातीदेखि सम्पर्कविहीन यात्रुबाहक बस पृथ्वीराजमार्ग अन्तर्गत झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ ।
-1727583191.jpg)
झ्याप्ले खोला अपडेटः शव संख्या १३ पुग्यो आइतबार, असोज १३, २०८१ पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो। अहिले बस निकाल्ने काम भइरहेको छ। सोही क्रममा शव फेला परेको हो। फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन। सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ। झ्याप्ले खोलामै हिजो दुई वटा बस...

मौसममा सुधार आएसँगै काठमाडौंसहित ८ वटा विमानस्थल सञ्चालनमा आइतबार, असोज १३, २०८१ मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आईएफआर) प्रणालीमा उडान अनुमति दिइएको छ।

खोलाले बगाउँदा युवतीको मृत्यु आइतबार, असोज १३, २०८१ जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार तामाङको खेतमा काम गरेर घर फर्कने क्रममा ओडारे खोलाले बगाउँदा शनिबार मृत्यु भएको हो।

बाढीपहिरोले महँगियो तरकारी आइतबार, असोज १३, २०८१ काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोले कालीमाटीमा तरकारी महँगिएको छ।पहिरोले राजमार्ग अवरुद्ध हुँदा कालीमाटीमा तरकारीको आपूर्ति हुन सकेको छैन। साथै मौज्दात तरकारीमा समेत क्षति पुगेपछि कालीमाटीमा आइतबार अधिकांश तरकारी महँगिएको छ।

झ्याप्ले खोलामा थप तीन जनाको शव फेला आइतबार, असोज १३, २०८१ ठमाडौंको नागढुंगा नजिकै झ्याप्ले खोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार एउटा बस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ। उक्त पहिरोमा थप तीनवटा शव फेला परेको प्रहरीले जनाएको छ। शवको पहिचान भएको छैन। गोरखाबाट शुक्रबार बिहान छुटेको बस हुन सक्ने आशङ्का...

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एकको मृत्यु आइतबार, असोज १३, २०८१ हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय रामदल रानाको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् ।

नवलपुरमा बाढीबाट ६४१ घर डुबानमा आइतबार, असोज १३, २०८१ नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६ सय ४१ घर डुबानमा परेका छन्। जिल्लाका विभिन्न स्थानमा सो परिमाणमा घर डुबानमा परेका हुन् । प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलका अनुसार नवलपुरको नारायणी नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । नारायणीमा पानीको सतह बढेसँगै बस्तीमा बाढी पसेर डुबान भएको उनले बताए...

नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको एउटा बस भेटियो आइतबार, असोज १३, २०८१ नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ ।बसको केही भाग मात्र देखिन्छ । बसको नम्बर पनि खुलेको छैन । त्यहाँ डोजर प्रयोग गरेर पहिरो पन्छाउने तयारी भइरहेको छ ।

आगामी ३ दिन भारी वर्षाको सम्भावना न्यून: मौसम पूर्वानुमान महाशाखा आइतबार, असोज १३, २०८१ तर, आगामी २४ घण्टाका लागि कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्क देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सुकिला नोटको वितरण आजदेखि आइतबार, असोज १३, २०८१ आजदेखि सटही हुने नोट भने कम्तीमा एकपटक बजारमा पुगेर फर्किसकेको हुनेछ । प्रवक्ता पौडेल अनुसार देख्दा यी नोटहरू पनि नयाँ हुने बताउँछन् । सामान्यतया एकपटक प्रयोग भएर आएको पैसालाई सटही गर्ने उनको भनाइ छ । प्रयोग भइसकेकोले सामान्यतया नोटको नम्बरमा क्रम पनि मिल्दैनन् ।









