News Griha :: न्यूजगृह
हात्तीको आक्रमणबाट कञ्चनपुरमा एकको मृत्यु

कञ्चनपुर— हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय रामदल रानाको मृत्यु भएको छ । 

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् । 

रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए । उनी हात्ती धपाउन गएका थिए । घटनास्थलतर्फ प्रहरी गइसकेका जानकारी उनले जानकारी दिए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०९:४५
Weather Update