सुनसरीमा बिहानैदेखि अधिक वर्षा, सतर्क रहन आग्रह बुधबार, असोज १६, २०८१

नेपाल क्यानडासँग पराजित बुधबार, असोज १६, २०८१ नेपाल त्रिकोणात्मक टी२० आई सिरिजमा घरेलु टोली क्यानडासँग ४ विकेटले पराजित भएको छ। योसँगै शीर्ष स्थानमा रहँदै उपाधि जित्ने नेपालको सम्भावना निकै न्यून बनेको छ।१४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। साद बिन जाफर १८ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा रविन्द्रपाल सिंह...

सकियो सोह्रश्राद्ध, श्राद्ध रोकिएको भए के गर्ने? बुधबार, असोज १६, २०८१ सोह्रश्राद्धको अन्तिम दिन आजलाई औँसी श्राद्ध पनि गरिन्छ। पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ।

पहिले काटेका टिकट कायमै, अब बाटोको सुनिश्चितता हेरेर मात्र थप अग्रिम टिकट बिक्री हुने मंगलबार, असोज १५, २०८१ दसैँ लक्षित गरी काटिएका अग्रिम टिकट कायमै रहने भएका छन्। अब नयाँ अग्रिम टिकट भने बाटोको सुनिश्चितता हेरेर मात्र काट्ने निर्णय सरोकारवालाको बैठकले गरेको छ।

बाढीपहिरो र डुबानबाट २२६ को मृत्यु, २५ जना बेपत्ता मंगलबार, असोज १५, २०८१ मङ्गलबार ६ बजेसम्मको तथ्याङ्कअनुसार सुरक्षाकर्मीले १३ हजार ६१ जनाभन्दा बढीको उद्धार गरेका छन्। यस्तै प्राकृतिक विपदमा १५९ जना घाइते भएको प्रहरीले जनाएको छ।

त्रिभुवन विमानस्थलबाट क्रोएसिया जाने तयारीमा रहेका १५ बंगलादेशी नागरिक पक्राउ मंगलबार, असोज १५, २०८१ पक्राउ परेकाहरुलाई अध्यागमन विभागले सोधपुछ गरी उनीहरु बसेकै होटल सञ्चालकको जिम्मामा छोडेको छ। यो सँगै बंगलादेशी नागरिक नेपाल आउने र एजेन्टमार्फत भारतबाट भिसा प्रक्रिया पूरा गरेर पुनः नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट क्रोएसिया जाने गरेको तथ्य खुलेको छ।
-1727790058.jpg)
रिहा भएपछि दुर्गा प्रसाईंले के भने? मंगलबार, असोज १५, २०८१ विकृति, विसङ्गति र नालायक जन्मिएपछि अदालतले आमाको भूमिका गर्नुपर्ने आफूलाई लागेको भन्दै जिल्ला अदालतले सो भूमिका निर्वाह गरेको उनले बताए।

इमेज सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयर पुर्पक्षका लागि थुनामा मंगलबार, असोज १५, २०८१ जिल्ला अदालत बागलुङले इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई ठगी प्रकरणको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

राज्य व्यवस्था समितिमा सांसदको प्रश्न– विपद् प्रतिकार्यमा किन कमजोरी भयो? मंगलबार, असोज १५, २०८१ सांसदहरूले विपद् प्रतिकार्यमा किन कमजोरी भयो भनी सरकारसँग प्रश्न गरेका छन्।राज्यव्यवस्था समितिको मङ्गलबारको बैठकमा उनीहरूले विपद्पछिको खोज, उद्धार र राहत वितरणको काम प्रभावकारी हुन नसकेको उल्लेख गरे।

सूर्यदर्शन सहकारी प्रकरणः लीला पछाइ पक्राउ मंगलबार, असोज १५, २०८१ उनले सहकारीका अध्यक्ष जीबी राईसँग मिलेर सहकारीको ३ करोड रुपैयाँ भन्दा धेरै रकम आफ्नो बैंक खातामा राखेको देखिएको प्रहरीले जनाएको छ।

रिहा भए दुर्गा प्रसाईं मंगलबार, असोज १५, २०८१ मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन्।काठमाडौं जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार बेलुका रिहा भएका हुन्।

सरकारको पूर्वतयारीभन्दा ठूलो विपद् आएकाले केही कमजोरी भयोः प्रधानमन्त्री मंगलबार, असोज १५, २०८१ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आव्हान गरेका हुन् ।

त्रिकोणात्मक टी२० सिरिजमा नेपालले क्यानडासँग खेल्दै मंगलबार, असोज १५, २०८१ नेपालले त्रिकोणात्मक टी२० आई सिरिज अन्तर्गत मंगलबार क्यानडासँग खेल्दैछ। खेल नेपाली समय अनुसार राति पौेने १० बजे किङ सिटीमा सुरु हुनेछ।









