News Griha :: न्यूजगृह
छविलाल जोशीलाई हिरासतमुक्त गर्न प्रहरीलाई अदालतको ध्यानाकर्षण
छविलाल जोशीलाई हिरासतमुक्त गर्न प्रहरीलाई अदालतको ध्यानाकर्षण जिल्ला अदालत कास्कीले उनलाई असोज १७ सम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। छविलाल जोशीको परिवारका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै सर्वोच्चले उनलाई गैरकानुनी हिरासतमा राखेको भन्न भने नमिल्ने ठहर गरेको छ।
प्रधानन्यायाधीशमा प्रकाशमान सिंहको नाम सर्वसम्मतिले अनुमोदन
प्रधानन्यायाधीशमा प्रकाशमान सिंहको नाम सर्वसम्मतिले अनुमोदन प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम सर्वसम्मतिले अनुमोदन भएको छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मतले अनुमोदन गरेको समिति सदस्य ईश्वरी घर्तीले जानकारी दिइन्। 
नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा
नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट केही कागजातहरू बरामद गरेको छ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल
बाढीपहिरो प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यादेशसहित प्रभावित जिल्लामा आठ जना सहसचिव बुधबार खटिएको जानकारी दिए। बाढीपहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो।
‘हनीट्र्याप’मा पारेर कीर्तिपुरका विनोद खड्गीको हत्या, ५ जना पक्राउ
‘हनीट्र्याप’मा पारेर कीर्तिपुरका विनोद खड्गीको हत्या, ५ जना पक्राउ काठमाडौंको कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ परेको छ। प्रहरीका अनुसार यो समूहले विनोदलाई ‘हनीट्र्याप’मा पारेका थिए। त्यस क्रममा अपहरण गरेर ५ लाख रुपैयाँ फिरौती लिएपछि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ।
झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी सुरु, आलोपालो गरी सवारी चलाइँदै
झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी सुरु, आलोपालो गरी सवारी चलाइँदै सवारी साधन चापकै कारण जोखिमपूर्ण स्थानहरुमा जाम हुन नदिन काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनलाई आलोपालो गरी आउजाउ गराइएको छ। निरन्तरको वर्षासँगै शुक्रबार राति झ्याप्ले खोलामा पहिरो खसेको थियो। झ्याप्लेखोलामामा गोरखाबाट आएको एउटा बस, बुटवल र चितवनबाट आएका दुई वटा माइक्रोबस पुरिँदा ३५ जनाको मृत्यु भएको थियो।
कौडा खेलिरहेको अवस्थामा काठमाडौंबाट २९ जना जुवाडे पक्राउ
कौडा खेलिरहेको अवस्थामा काठमाडौंबाट २९ जना जुवाडे पक्राउ काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित रामशरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका ६ घर भई काठमाडौं बौद्ध बस्ने २८ वर्षीय सोमबहादुर तामाङसमेत १३ जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो।
चमेरोको बथान
चमेरोको बथान
चालु वर्ष ५.१ प्रतिशतको आर्थिक वृद्धिदर हुने विश्‍व बैंकको प्रक्षेपण
चालु वर्ष ५.१ प्रतिशतको आर्थिक वृद्धिदर हुने विश्‍व बैंकको प्रक्षेपण विश्‍व बैंकले चालु आर्थिक वर्ष २०८१–८२ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ।
बाबर आजमले दिए पाकिस्तान क्रिकेट टिमको कप्तानबाट राजीनामा
बाबर आजमले दिए पाकिस्तान क्रिकेट टिमको कप्तानबाट राजीनामा आजमले सामाजिक सञ्जालमा पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी दिएका छन्।
बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?
बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार? मंगलबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बागमती करिडोरमा हिलो र धुलो
बागमती करिडोरमा हिलो र धुलो अहिले बागमती करिडोर छेउछाउका बासिन्दा, बाढीले क्षति गरेको सामान व्यवस्थापनमा जुटेका छन्। बाढीका कारण घरभित्र छिरेको लेदो पन्छाउन, भिजेको कपडा सुकाउन स्थानीय लागेका छन्। सरकारको जिम्मेवार निकायसँग लेदो सफा गर्न पानी व्यवस्था गरिदिन स्थानीयको माग छ।
Weather Update