शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै बिहीबार, चैत १६, २०७९

मन्त्री छान्न कांग्रेसले दियो देउवालाई जिम्मा बिहीबार, चैत १६, २०७९ बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको जिम्मेवारी सभापति देउवालाई दिएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

शुद्धोधन गाउँपालालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र बिचौलिया घुससहित पक्राउ बिहीबार, चैत १६, २०७९ अख्तियार दुरूपयोग अनुसनधान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई बिहीबार सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको हो ।

देश अस्थिरतातर्फ गइरहेको छः राजेन्द्र लिङदेन बिहीबार, चैत १६, २०७९ बिहीबार काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरू बढेको बताए । अध्यक्ष लिङ्देनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहेपनि तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे ।

चितवन २ र तनहुँ १ को उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवार टुंग्यायो बिहीबार, चैत १६, २०७९ बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले बारा २ को हकमा भने १९ चैतमा बस्ने केन्द्रिय कार्यसमितिको बैठकले निर्णय गर्ने बताए ।

प्रधानमन्त्रीसगँ विश्वप्रकाशको आग्रहः सरकार उभिएर मात्रै पुग्दैन, निजी क्षेत्रलाई पनि उभिनसक्ने बनाउनुस् बिहीबार, चैत १६, २०७९ भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीसँग उनले अहिले देशको अर्थतन्त्र उठ्न सक्ने की नसक्ने भन्ने स्थितिबाट गुज्रिरहेको भन्दै सरकार उभिएर मात्रै नपुग्ने बताएका हुन् ।

मिटरब्याज पीडित र सरकारबीच वार्ता जारी बिहीबार, चैत १६, २०७९ मिटरब्याज पीडित संघर्ष समिति र सरकारबीच वार्ता जारी छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी बिहीबार, चैत १६, २०७९ ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी बैठकमा सरकारमा जाने मन्त्रीहरुका बारेमा छलफल भइरहेको छ ।

शिक्षक दरबन्दी मिलान गरिने बिहीबार, चैत १६, २०७९

वैशाख पहिलो साता बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने बिहीबार, चैत १६, २०७९

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, आज पुनः बस्ने बिहीबार, चैत १६, २०७९ सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालयको भागबन्डा मिले पनि मन्त्रालयको बाँडफाँट टुंगो लागेको छैन ।

विराट गोल्डकपको उपाधिका लागि विराटनगर सिटी र लुका सकर भिड्दै बिहीबार, चैत १६, २०७९

मन्त्रालय टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी बिहीबार, चैत १६, २०७९









