News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी बैठकमा सरकारमा जाने मन्त्रीहरुका बारेमा छलफल भइरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ११:१९
Weather Update