News Griha :: न्यूजगृह
मिटरब्याज पीडित र सरकारबीच वार्ता जारी

काठमाडौं— मिटरब्याज पीडित संघर्ष समिति र सरकारबीच वार्ता जारी छ । 

गृह मन्त्रालयमा बिहानबाट जारी वार्तामा सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोजकुमार पासवान नेतृत्वको टोली वार्तामा सहभागी छन् ।

संघर्ष समितिले वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने बताएका छन् । 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ११:३३
Weather Update