एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै बुधबार, भदौ ६, २०८०

यस्तो छ बुधबार राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर बुधबार, भदौ ६, २०८० नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

बुधबार कस्तो रहला मौसम ? बुधबार, भदौ ६, २०८० देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले बुधबार सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

दिउँसो ३ बजे प्रतिनिधि सभा बैठक बस्ने, यस्तो छ कार्यसूची बुधबार, भदौ ६, २०८० प्रतिनिधि सभा बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा सो समयमा बस्नेगरी मंगलबार बैठक सारिएको हो ।

भदौ ६ गते बुधबार तपाईंको राशिफल हेर्नुस् बुधबार, भदौ ६, २०८० भदौ ६ गते बुधबार । साउन शुक्ल सप्तमी तिथि । पञ्चाङ्ग ब्रह्म गर स्वाति । तुलसीदास जयन्ती । राशिफल हेर्नुस् ।

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा एक पक्राउ मंगलबार, भदौ ५, २०८० सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

बाल सुधार गृह घटना अपडेट : फरारमध्ये थप १० जना पक्राउ मंगलबार, भदौ ५, २०८० मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट सोमबार फरार भएकामध्ये प्रहरीले मंगलबार थप १० जनालाई पक्राउ गरेको छ ।

माधवको राजनीतिक प्रतिवेदनमा झलनाथको फरक मत, बैठक स्थगित मंगलबार, भदौ ५, २०८० नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ ।

यी २ चलचित्र एउटै मितिमा प्रदर्शन हुँदै, के भन्छन् अभिनेता भुसाल ? मंगलबार, भदौ ५, २०८० ‘पहिलो चलचित्रले मलाई चिनाउँदा दोस्रोले मेरो बजार मूल्यांकन गरिदियो । यी २ वटै चलचित्रमार्फत मभित्र रहेको विविधतालाई बाहिर ल्याउने प्रयास गरेको थिएँ’,अभिनेता मुकुन भुसालले भने, ‘रुचिका हिसाबले मलाई कलात्मक चलचित्र नै मन पर्छ । यद्यपि पूर्णरुपमा व्यावसायिक चलचित्रमार्फत धेरै दर्शकसम्म पुग्न सकिन्छ । त्यसैले हामी कलाकारले २ वटै चलचित्रमा काम...

एसिया कपजस्तो ठूलो प्रतियोगितामा प्रभावशाली स्पिनर सन्दीपको अभाव खड्किएको छ : प्रशिक्षक देशाई मंगलबार, भदौ ५, २०८० नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले २ अनुभवी राष्ट्र भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन् । एशिया कपको यात्रा सुरु हुनुभन्दा अगाडि मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक देशाईले राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका हुन् ।

कांग्रेस नेता प्रदीप पौडेललाई प्रधानमन्त्री दाहालको नियतमाथि शंका मंगलबार, भदौ ५, २०८० नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नियतमाथि शंका गरेका छन् ।

कार्टुनका नाममा प्रधानमन्त्रीमाथि भद्दा मजाक गरिएको भन्दै पूर्वमन्त्रीको आपत्ति मंगलबार, भदौ ५, २०८० नेकपा एमालेका सांसद विमला राई पौडेलले प्रधानमन्त्रीमाथि भद्दा मजाक गरिएको भन्दै आपत्ति जनाएकी छन् । मङ्गलबारको राष्ट्रिय सभा बैठकमा उनले सञ्चारमाध्यमले कार्टुन बनाएर पूर्व प्रधानमन्त्री माथि भद्दा मजाक गरेको भन्दै स्वतन्त्रताका नाममा अराजकता मच्चिएको बताइन् ।

अवैध कुखुरा आयात रोक्न निर्देशनसँगै मासुको मूल्य वृद्धि हुन सक्ने मंगलबार, भदौ ५, २०८० मन्त्रालयले मंगलबार सीमा क्षेत्रसँग जोडिएका जिल्ला प्रशासन कार्यलय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको हो ।









