News Griha :: न्यूजगृह
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी सिंहदरबारमा बुधबार बिहान ९ बजेदेखि मन्त्रिपरिषद्को बैठक जारी छ ।
महिला टी–२० सिरिज : नेपाल बुधबार कुवेतसँग भिड्दै
महिला टी–२० सिरिज : नेपाल बुधबार कुवेतसँग भिड्दै मलेसियामा जारी ४ देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले बुधबार कुवेतसँग खेल्दैछ ।
आईएसएफ यू—१५ जिम्न्यासाइडमा कार्कीले जिते स्वर्ण
आईएसएफ यू—१५ जिम्न्यासाइडमा कार्कीले जिते स्वर्ण नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू–१५ जिम्न्यासाइडमा स्वर्ण पदक जितेका छन् ।
१९औं एसियाली खेलकुद : रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा
१९औं एसियाली खेलकुद : रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै यो समूहमा हङकङ चाइना र फिलिपिन्स पनि रहेका छन् ।
पितृ शोकमा रहेका मन्त्री किरातीप्रति प्रधानमन्त्रीको समवेदना
पितृ शोकमा रहेका मन्त्री किरातीप्रति प्रधानमन्त्रीको समवेदना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई परेको  पितृ शोकप्रति समवेदना प्रकट गरेका छन् ।
राप्ती नदीमा नयाँ पुल निर्माण गरिने
राप्ती नदीमा नयाँ पुल निर्माण गरिने चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ ।
अझै २–३ दिन देशभर वर्षाको सम्भावना छ : मौसमविद्
अझै २–३ दिन देशभर वर्षाको सम्भावना छ : मौसमविद् गए रातिदेखि देशभर वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले अहिले सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको जानकारी दिए । उनले भने,‘रातिदेखि नै देशभर पानी परिरहेको छ । अझै २/३ दिन यही क्रम जारी रहने सम्भावना छ ।’
गण्डकी सरकारले दियो ८ सय कृषि फार्मलाई अनुदान
गण्डकी सरकारले दियो ८ सय कृषि फार्मलाई अनुदान व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ ।
पर्यटनमन्त्री किरातीलाई पितृ शोक
पर्यटनमन्त्री किरातीलाई पितृ शोक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ ।
शिक्षा ऐनमार्फत माग सम्बोधन नगरिए ३६ हजार ईसीडी शिक्षक सडकमा आउँछौं : अध्यक्ष थापा
शिक्षा ऐनमार्फत माग सम्बोधन नगरिए ३६ हजार ईसीडी शिक्षक सडकमा आउँछौं : अध्यक्ष थापा नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समितिकी अध्यक्ष कृष्ण कुमारी थापा मगरले सामुदायिक विद्यालयमा बालविकास शिक्षक (ईसीडी) आवश्यक छ कि छैन भन्ने कुरा राज्यले बुझ्नुपर्ने बताएकी छिन् ।
अन्तिम ९ मिनेटमा ३ गोल गर्दै नासरले अहलीलाई गर्‍यो पराजित
अन्तिम ९ मिनेटमा ३ गोल गर्दै नासरले अहलीलाई गर्‍यो पराजित साउदी क्लब अल नासरले एसियाली च्याम्पियन्स लिगको प्लेअफमा शबाब अल अहलीलाई ४—२ ले पराजित गरेको छ ।
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बस्दै 
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बस्दै  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक बुधबार बिहान ११ बजे बस्दैछ । मंगलबार बोलाएको सर्वदलीय बैठक नेताहरूको समय अभाव भएको भन्दै बुधबारका लागि सारिएको हो ।
Weather Update