News Griha :: न्यूजगृह
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं— सिंहदरबारमा बुधबार बिहान ९ बजेदेखि मन्त्रिपरिषद्को बैठक जारी छ ।

पुष्पकमल दाहाल प्रचण्डको प्रेस विज्ञ मनहरि तिमिल्सिनाले ९ बजेदेखि बैठक जारी रहेको जानकारी दिए । 

मंगलबारको नियमित मन्त्रिपरिषद् बैठक बस्न नभ्याइएपछि अहिले बसेको उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०९:१८
Weather Update