माझी समुदायले किन राख्दैनन् जमरा ? आइतबार, असोज २८, २०८०

अवैध रूपमा ल्याइएका दश लाख बराबरको औषधी बरामद आइतबार, असोज २८, २०८० जिल्ला प्रहरीले दश लाख रुपैयाँ बराबरको अवैधरूपमा ल्याइएका औषधी बरामद गरेको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित नहरको बाँधमा प्रहरीले ती औषधी बरामद गरेको हो ।

चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती आइतबार, असोज २८, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) का लागि दस वटासम्म जहाज खरिद गरिने बताएका छन् ।

शुभसाइतमा राखियो दसैँ घरमा जमरा आइतबार, असोज २८, २०८० काठमाडौंको हनुमान ढोकास्थित दसैँ घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबारदेखि विधिवत सुरु भएको नवरात्रको पहिलो दिन दसैँ घरमा ११:२९ बजेको शुभसाइतमा जमरा राखिएको हो ।सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ । दसैँ घरमा दसैँको पहिलो दिन...

नैतिक शिक्षा दिने रामलीला नेपालगञ्जमा सुरु हुँदै आइतबार, असोज २८, २०८० नेपालगञ्जमा डेढ सय वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला यस वर्ष आजदेखि सुरु हुँदैछ ।रामलीला मञ्चन गर्न भारतको वृन्दावनबाट राम, सीता, लक्ष्मण, हनुमान र रावणलगायतका कलाकार टोली शनिबार यहाँ आइपुगेको छ ।

राजनीतिक दलमा आवद्ध भए एनआरएनए चल्दैन : पूर्वपरराष्ट्रमन्त्री खड्का आइतबार, असोज २८, २०८० पूर्वपरराष्ट्रमन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई कुनै पनि राजनीतिक पार्टीसँग आवद्ध नहुन आग्रह गरेका छन् ।

कोशी सरकार : एमालेबाट को–को हुँदैछन् मन्त्री ? आइतबार, असोज २८, २०८० कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । उनकाे शपथसँगै दुई जना मन्त्री पनि नियुक्त हुने भएका छन् ।
आइतबार सुनचाँदी कतिमा हुँदैछ कारोबार ? आइतबार, असोज २८, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ ।

नेपालले बहराइनलाई ७ विकेटले हरायो आइतबार, असोज २८, २०८० एसीसी यू–१९ प्रिमियर कपमा दोस्रो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेकाे छ ।

सर्वसाधारणको दर्शनका लागि त्रिशूली देवी मन्दिर खुला आइतबार, असोज २८, २०८०

अर्थमन्त्री भन्छन्– माथिल्लो अरुण जलविद्युत् आयोजनामा विश्व बैंकले ऋण दिन्छ आइतबार, असोज २८, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि विश्व बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको बताएका छन् ।

चितवनमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु आइतबार, असोज २८, २०८० नारायणगढ–मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया संगीता भण्डारी रहेकी छिन् ।

नेपालमा उत्पादित अम्रिसो कुचो भारतदेखि साउदी अरबसम्म निर्यात आइतबार, असोज २८, २०८० कोशी प्रदेशका विभिन्न जिल्लामा उत्पादित अम्रिसो अर्थात् कूचो निकासी उत्साहजनक देखिएको छ ।इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुमलगायत जिल्लामा उत्पादन हुने अम्रिसो मुख्य रुपमा भारत निकासी हुने गरेको छ ।ती जिल्लाबाट निकासी भएर झापाको धुलाबारी र पश्चिमको भैरहवामा संकलन गर्ने गरिएको छ । ती स्थानबाट भारतीय बजारसम्म पुर्याइने गरेको...









