News Griha :: न्यूजगृह
दसैँको अवसरमा बनेपामा ‘चंगा चैट’ प्रतियोगिता
दसैँको अवसरमा बनेपामा ‘चंगा चैट’ प्रतियोगिता दसैँं र तिहारको याममा चंगा उडाएर मनोरञ्जन लिने संस्कति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुनः स्थापित गर्न चंगा महोत्सव गर्न लागिएको छ । युवा पुस्ताको रोजाइमा नपरेका कारण पछिल्ला वर्षमा चंगा उडाउने परम्परा लोपहुँदै गएकाले बनेपास्थित रोट्राक्ट क्लबले सो प्रतियोगिता आयोजना गर्न लागेको हो । 
केन्द्रको निर्णयले कोशीमा अस्थिरता, कहिले के भयो ?
केन्द्रको निर्णयले कोशीमा अस्थिरता, कहिले के भयो ? कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेश सरकारले पाँचौ मुख्यमन्त्री पाएको छ । ९ महिनाको अवधिमा मुख्यमन्त्री फेरिएका फेरियै छन् । पछिल्लो पटक एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन् ।९३ सदस्यीय कोशी प्रदेशमा कुनै पनि दलको बहुमत हुन नसक्दा राजनीतिक अस्थिरता देखिएको हो । सरकार बनाउन ४७...
इजरायलबाट थप १९ नेपालीको उद्धार [नामसहित]
इजरायलबाट थप १९ नेपालीको उद्धार [नामसहित] सरकारले इजरायलमा रहेका थप १९ जना नेपालीको उद्धार गरेको छ । इजरायलमा हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको हो । परराष्ट्रमन्त्री एनपी साउदका अनुसार सरकारले भारतीय विमानमार्फत १९ नेपालीको उद्धार गरेको हो ।
स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने आयोगको तयारी
स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने आयोगको तयारी निर्वाचन आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले कार्यविधिको मस्यौदा तयार गरी आगामी कात्तिक मासन्तभित्र राय सुझाव पेस गर्न आग्रह गरेको छ ।
विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी स्वदेशमा लगानी गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह   
विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी स्वदेशमा लगानी गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह    परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) ले संविधान कार्यान्वयनको गतिले तीव्रता पाएसँगै विकास निर्माणमा पनि प्रगति हुन थालेको बताएका छन् ।
बाग्लुङमा असिना पानीले धान र फापरखेती नष्ट
बाग्लुङमा असिना पानीले धान र फापरखेती नष्ट सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ । ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरिदिएको हो ।वर्षासँगै आएको असिनाले १५ मिनेटमै किसानले लगाएको बाली नष्ट गरिदिएको स्थानीय दिलीप बुढाथोकीले बताए । उच्च पहाडी क्षेत्र रहेको हुँदा...
मंगलबार घट्याे सुनकाे मूल्य, चाँदीकाे कति ?
मंगलबार घट्याे सुनकाे मूल्य, चाँदीकाे कति ?  नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाल सुनको मूल्य  १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार सुन ४ सय रुपैयाँले घटेको हो ।
रक्षामन्त्री खड्का भन्छन्— एमालेका कारण संविधान संशोधन असफल भयो  
रक्षामन्त्री खड्का भन्छन्— एमालेका कारण संविधान संशोधन असफल भयो   उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको दोस्रो संशोधनको प्रक्रिया नेकपा एमालेका कारण रोकिएको बताएका छन् ।
सेनामा भावी प्रधानसेनापतिको टुंगो लाग्यो, ताराध्वज पाण्डे रथीमा बढुवा सिफारिस
सेनामा भावी प्रधानसेनापतिको टुंगो लाग्यो, ताराध्वज पाण्डे रथीमा बढुवा सिफारिस सैनिक मुख्यालयले रिक्त हुने रथी पदमा हाल सेनाको शक्तिशाली मानिने युद्धकार्य महानिर्देशनालयका प्रमुख पाण्डेलाई रथी पद बढुवाका लागि सिफारिस गरेको हो । पाण्डे रथीमा बढुवा सिफारिस भएसँगै उनी हालका प्रधानसेनापति प्रभुराम शर्मापछि प्रधानसेनापति बन्ने निश्चित भएको छ ।
चाडबाडमा सुरक्षा सतर्कता अपनाउन प्रहरीले जारी गर्‍यो १० बुँदे अपिल
चाडबाडमा सुरक्षा सतर्कता अपनाउन प्रहरीले जारी गर्‍यो १० बुँदे अपिल काठमाडौं उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा १० बुँदे अपिल जारी गर्दै सचेत हुन अनुरोध गरेको छ ।
गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्नु ठूलो उपलब्धि : प्रधानमन्त्री दाहाल
गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्नु ठूलो उपलब्धि : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकै ठूलो संघर्ष र मेहनतपछि गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिएका छन् ।
भूकम्पले क्षति पुर्‍याएको गोरखाको कालिका मन्दिर र रंगमहल जिर्णोद्धार
भूकम्पले क्षति पुर्‍याएको गोरखाको कालिका मन्दिर र रंगमहल जिर्णोद्धार गोरखा भूकम्पले क्षति पुर्‍याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर जिर्णोद्धार सम्पन्न भएको छ । भूकम्पले मन्दिरको पूर्वी र दक्षिण भागको गारो चर्किएको थियो भने झिङ्गटीका छाना खसेर पानी चुहिन थालेका थियो ।
Weather Update