नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग : जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घर भाडा दिइने शुक्रबार, कात्तिक ३, २०८०

उपप्रधानमन्त्री श्रेष्ठलाई आईसीयूबाट सारियो जनरल वार्डमा शुक्रबार, कात्तिक ३, २०८० चीन भ्रमणमा रहेका बेला बेइजिङमा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ ।

नागढुङ्गामा कार दुर्घटना, ३ जना घाइते शुक्रबार, कात्तिक ३, २०८० घाइतेको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । कार सडक किनाराबाट केही मिटर तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी राजेन्द्र प्रसाद भट्टले बताए ।

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो शुक्रबार, कात्तिक ३, २०८० नेपाल प्रहरीमा साढे तीन सय भन्दा बढी सङ्ख्यामा भर्ना खुलेको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २६० जनाका लागि भर्ना खुलेको हो ।

दसैँमा घुमघामको गन्तव्य : इलाम शुक्रबार, कात्तिक ३, २०८० सबैभन्दा लामो बिदा हुने नेपालीहरूको मुख्य पर्व हो दसैँ । यस अवसरमा सरकारी तथा गैरसरकारी कार्यालय र संस्थाहरूले अरु बेलाभन्दा लामो बिदा दिने गर्छन् । दसैँका बेला टाढा टाढाबाट भेला भएर परिवारसँग रमाउने चलन छ । यसै अवसरमा भेला भएर विभिन्न गन्तव्यहरूको भ्रमण गर्ने चलन पनि अचेल बढेको छ ।
चाड पर्वको बेलामा सर्वसाधारणलाई दुःख, हैरानी दिई ठगी गर्ने ५ जना पक्राउ शुक्रबार, कात्तिक ३, २०८० उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरका २५ वर्षीय सन्देश श्रेष्ठ, २८ वर्षीय रोहित लामा, महोत्तरीका २६ को अनिल बुढाथोकी , ३५ वर्षीय कमल सार्की र काठमाडौंका ३६ वर्षीय राजकुमार डंगोल छन् ।

आज विदेशी मुद्राको विनिमय दर कति ? शुक्रबार, कात्तिक ३, २०८० जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४० रुपैयाँ ३३ पैसा र बिक्री दर १४० रुपैयाँ ९६ पैसा रहेको छ ।

डोल्पाको दुनै बजार शुक्रबार, कात्तिक ३, २०८०

बङ्गलादेशविरुद्ध भारतको सहज जित शुक्रबार, कात्तिक ३, २०८० आईसीसी क्रिकेट विश्वकपअन्तर्गत बङ्गलादेशविरुद्ध भारतले सात विकेटको सहज जित निकालेको छ । गएराति भारतको महाराष्ट्र क्रिकेट एशोसिएसन स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले भारतसामु निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

कोशी, बागमती र गण्डकी प्रदेशमा आज हल्का वर्षाको सम्भावना शुक्रबार, कात्तिक ३, २०८० देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित शुक्रबार, कात्तिक ३, २०८० गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी (रसिया) निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उमेदवारलाई पछि पार्दै केसी निर्वाचित भएका हुन् । केसीले एक हजार ३७८ मत पाए ।

आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, कात्तिक ३, २०८० दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले...

कर्णाली प्रदेश अस्पताल बिहीबार, कात्तिक २, २०८०









