News Griha :: न्यूजगृह
किसानलाई धान काट्न चटारो
किसानलाई धान काट्न चटारो
स्वदेश फर्किए प्रधानसेनापति शर्मा
स्वदेश फर्किए प्रधानसेनापति शर्मा प्रधानसेनापति प्रभुराम शर्मा चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गएराति स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरे । 
आजको फलफूल तथा तरकारीको मूल्य
आजको फलफूल तथा तरकारीको मूल्य कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्यमा सार्वजनिक गरेको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर  नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०४ पैसा र बिक्री दर १६२ रुपैयाँ ७७ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसा...
काठमाडौंका यी स्थानमा भोलि विद्युत आपूर्ति अवरुद्ध हुने
काठमाडौंका यी स्थानमा भोलि विद्युत आपूर्ति अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले भोलि शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ ।  
आज र भोलि बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै
आज र भोलि बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आएपनि यस वर्ष दसैँ परेको कारण पहिलो चरणको कार्यक्रम कात्तिक...
भारतसँग श्रीलङ्काको लज्जास्पद हार
भारतसँग श्रीलङ्काको लज्जास्पद हार आईसीसी क्रिकेट विश्वकपमा भारतले श्रीलङ्कालाई ३०२ रनको विशाल अन्तरले पराजित गरेको छ । यससँगै जारी प्रतियोगितामा अपराजित भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाली सेनाको सहायक सेनानी पदमा भर्ना खुल्यो [सूचनासहित]
नेपाली सेनाको सहायक सेनानी पदमा भर्ना खुल्यो [सूचनासहित] सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सेकेन्ड लेफ्टिनेन्ट पदका लागि आवेदन माग गरेको हो । नेपाली सेनामा रिक्त २२९ अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको सेनाले जनाएको छ । 
टी–२० विश्वकप छनोट : नेपाल यूएईसँग र ओमन बहराइनसँग भिड्दै
टी–२० विश्वकप छनोट : नेपाल यूएईसँग र ओमन बहराइनसँग भिड्दै आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा शुक्रबार नेपालले यूएईसँग खेल्दै छ । मैदान उत्रिँदा नेपाल जितसहित विश्वकपमा छनोट हुने लक्ष्यमा हुनेछ । खेल मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ  ।
अब चिनीको अभाव नहुने, प्रतिकिलो ११७ रुपैयाँमा पाइने
अब चिनीको अभाव नहुने, प्रतिकिलो ११७ रुपैयाँमा पाइने तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ ।
बागमतीसहित यी प्रदेशका उच्च पहाडी भू–भागमा आज हिमपातको सम्भावना
बागमतीसहित यी प्रदेशका उच्च पहाडी भू–भागमा आज हिमपातको सम्भावना देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।
काभ्रेबाट १० क्विन्टल चिनी बरामद
काभ्रेबाट १० क्विन्टल चिनी बरामद अवैध रुपमा ल्याएको करिब १० क्विन्टल चिनी प्रहरीले बरामद गरेको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङमा प्रहरी र ट्राफिकले सवारी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याइएको १० क्विन्टल चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 
Weather Update