News Griha :: न्यूजगृह
अभिनेत्री दिपाशा बीसी ‘जलपरी’को मृत्यु 
अभिनेत्री दिपाशा बीसी ‘जलपरी’को मृत्यु  स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको हो ।
रारामा पर्यटकको चहलपहल 
रारामा पर्यटकको चहलपहल 
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने सरकारको निर्णय
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने सरकारको निर्णय सरकारले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने, सनिल नेपाल राजदूत सिफारिस
पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने, सनिल नेपाल राजदूत सिफारिस बिहीबार बसेको मन्त्रपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
२० वर्षपछि हत्यारा पक्राउ
२० वर्षपछि हत्यारा पक्राउ एकान्त स्थानमा रहेको घरमा कोही नभएको अवस्थामा नन्दालाई डरत्रास देखाएर पैसा माग्दा नदिएपछि केशवलालले हत्या गरेका थिए । अहिले उनीमाथि जिल्ला अदालतबाट म्याद थप गराई  अनुसन्धान थालिएको प्रहरीको भनाइ थियो।
मूलपानी, चितवन र विराटनगर क्रिकेट रङ्गशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश
मूलपानी, चितवन र विराटनगर क्रिकेट रङ्गशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले ३ वटा क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
साल्टट्रेडिङ कर्पोरेशनले चिनीको ‘कोटा’ बढायो
साल्टट्रेडिङ कर्पोरेशनले चिनीको ‘कोटा’ बढायो साल्टट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गत मङ्गलबारदेखि उनीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रति पसल १० बोराबाट २० बोरा पुर्‍याएको हो ।
कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक
कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक बोर्डले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ ।
२० रुपैयाँको विवादमा हत्या
२० रुपैयाँको विवादमा हत्या अर्घाखाँचीमा २० रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका– ९ गोखुङ्गा पात्ले गाउँमा २० रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित
नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूले ‘रिहा हुन पाऊँ’ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ स्थगित भएको छ ।
तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य
तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा सर्वोच्च अदालतले मुद्दालाई चाँडै टुंगो लगाउनु भनेपनि काठमाडौं जिल्ला अदालत यसबारे उदासिन देखिएको छ । बलात्कार भएको हो कि होइन भन्ने विवाद भएको यो मुद्दामा धेरैजसो न्यायाधीशले बालिकाको जन्म मितिसम्बन्धी कागज मगाउने मात्रै आदेश दिएर मुद्दा पन्छाउँदै गरेका छन् । 
Weather Update