जाजरकोटमा चिसोले थप तीन भूकम्पपीडितको मृत्यु आइतबार, मंसिर ३, २०८०

युरोकप—२०२४ छनोट : जिब्राल्टरको पोस्टमा फ्रान्सको १४ गोल आइतबार, मंसिर ३, २०८० खेलमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । खेलको तेस्रो मिनेटमा नै जिब्राल्टरले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता लिएको थियो । त्यसपछि फ्रान्सले लगातार गोल गर्यो । चौथो मिनेटमा मार्कस थुराम, १६ औं मिनेटमा वारेन इमरी र ३० औं मिनेटमा एम्बाप्पेले गोल गरे ।

अझैपनि टिकटकमा पहुँच पुगिरहेको भए जानकारी गराउन प्राधिकरणको आग्रह आइतबार, मंसिर ३, २०८० आइतबार सूचना प्रकाशित गर्दै प्राधिकरणले टिकटक प्रयोगमा रोक लगाउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको अवस्थामा अझै पनि कुनै इन्टरनेट र मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट टिकटक चलिरहेको भए खबर गर्न आग्रह गरेको हो ।

चक्कु प्रहार गरेको आरोपमा ३ जना पक्राउ आइतबार, मंसिर ३, २०८० दाङमा एक पुरूषलाई चक्कु प्रहार गरेको आरोपमा तीन युवक पक्राउ परेका छन् ।

राष्ट्रिय झण्डा च्यात्न खोज्ने ११ जना पक्राउ आइतबार, मंसिर ३, २०८० प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

एकदिवसीय विश्वकपको उपाधिका लागि भारत र अष्ट्रेलिया खेल्दै आइतबार, मंसिर ३, २०८० आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया खेल्दैछन् । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुनेछ। सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा भेट पक्का गरेका थिए ।

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का हिमपातको सम्भावना आइतबार, मंसिर ३, २०८० हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै आइतबार, मंसिर ३, २०८० छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । काठमाडौंको गुहेश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

सोमबार लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक बिदा शनिबार, मंसिर २, २०८० सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नवलपरासी, रूपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

कालापत्थर हिमाल शनिबार, मंसिर २, २०८०

हत्यामा संलग्न रहेको अभियोगमा सौतेनी आमासहित तीन जना पक्राउ शनिबार, मंसिर २, २०८० हरिवन नगरपालिका ११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद छन् ।

प्रधानमन्त्रीलाई विप्लवको चेतावनी : जनताको मुख थुन्दैमा सत्ता टिक्दैन शनिबार, मंसिर २, २०८० नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको मुख थुनेर सत्ता नटिक्ने टिप्पणी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाएर सत्ता टिकाउने सपना नदेख्न प्रधानमन्त्रीलाई चेतावनी दिए ।

प्यूठानमा आमाछोरा मृत फेला शनिबार, मंसिर २, २०८० त्यसैगरी हराइरहेका उनका ३ वर्षीय छोरा मुस्कानपनि शनिबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक ईश्वर थापामगरले जानकारी दिए । उनीहरु दुवैजना कात्तिक २७ गतेदेखि हराइरहेका थिए ।









