सरकारले गुन्डाराजलाई प्रोत्साहन गरिरहेको छ : एमाले अध्यक्ष ओली शनिबार, मंसिर २, २०८०

बैतडीमा जीप दुर्घटना, १ जनाको मृत्यु शनिबार, मंसिर २, २०८० दोगडाकेदारमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार–३ गाउँपालिका–८ कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेका खोचलेक प्रहरीचौकीका इञ्चार्ज नवलसिंह भाटले जानकारी दिए । विष्टको घटनास्थलमै मृत्यु भएको हो ।

कोप–२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री शनिबार, मंसिर २, २०८० नेपाल पर्वतारोहण सङ्घले शनिबार सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापत्थरमा आयोजना गरेको शान्ति दीप हस्तान्तरण तथा झन्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताए ।

एमाले नेतृ एवं गायिका कोमल ओलीलाई मातृ शोक शनिबार, मंसिर २, २०८० उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा ललितपुरको अल्का अस्पतालमा शनिबार बिहान मृत्यु भएको हो । हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिरामी ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।

लप्सीफेदी अपडेट : प्रहरीमाथि आक्रमण गर्ने १४ जना पक्राउ शनिबार, मंसिर २, २०८० शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो । आज बिहान पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १० जना पक्राउ परेका छन् । शुक्रबार राति जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा पक्राउ परेका थिए ।

महिला टी–२० सिरिज : जापानविरुद्ध नेपाल ६७ रनले विजयी, संगीताले लिइन् ५ विकेट शनिबार, मंसिर २, २०८० चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको छ । पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । ११४ रनको लक्ष्य पछ्याएको जापानले २० ओभर खेल्दै १० विकेट गुमाएर ४६ रनमात्रै...

लप्सीफेदीमा सुरक्षाकर्मीमाथि आक्रमण, सशस्त्र प्रहरीका डीएसपीसहित ३ जना घाइते, ४ पक्राउ शनिबार, मंसिर २, २०८० स्थानीयले ढुंगामुढा गर्दा डीएसपी देवराज राईसहित तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले स्थानीय जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा, हर्कमान वाइवासहित चार जनालाई पक्राउ गरेको छ ।

व्यवस्थापकको दबाब र करकापमा आशा लघुवित्तका २ सय कर्मचारीले दिए सामूहिक राजीनामा शनिबार, मंसिर २, २०८० मर्जरपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन समूहले साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीमाथि अन्याय गरेको भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।

आजदेखि रास्वपाको घरदैलो कार्यक्रम शनिबार, मंसिर २, २०८० निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा आजदेखि तीन दिने घरदैलो कार्यक्रम गर्न लागेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । कार्यक्रमका क्रममा जनताका सुझाव र गुनासा सुन्ने उनले बताए ।

एमालेको विशेष बैठक आज शनिबार, मंसिर २, २०८० बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरू, जनसङ्गठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको एमाले प्रचार विभागले जनाएको छ ।

बढ्यो युरो र पाउण्डको भाउ, अरुको सूची यस्तो छ शनिबार, मंसिर २, २०८० युरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसा रहेको छ । हिजोको तुलनामा पाउण्ड र युरोको भाउ बढेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ ।

दामन, सौराहा हुँदै साइकलमै मनाङ पुगेको सिङ्गापुरे परिवार शनिबार, मंसिर २, २०८०
![सबैभन्दा महङ्गो तरकारी कुरिलो, अरु तरकारीको भाउ कति? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/tarkari-vagetabl-nge-1696201467.jpg)
सबैभन्दा महङ्गो तरकारी कुरिलो, अरु तरकारीको भाउ कति? [सूचीसहित] शनिबार, मंसिर २, २०८० समितिद्वारा निर्धारित बजार मूल्य अनुसार आज ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ ,सानो गोलभेडा लोकल २५ रुपैयाँ, रातो आलु ५५ रुपैयाँ, सेतो आलु ३६ रुपैयाँ, प्याज सुकेको भारतीय ९० रुपैयाँ रहेको छ । आज सेतो आलु प्रतिकेजी दुई रुपैयाँ र प्याजमा पाँच रुपैयाँ मूल्य घटेर आएको छ ।









