दामन, सौराहा हुँदै साइकलमै मनाङ पुगेको सिङ्गापुरे परिवार
अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका- ४ स्थित सब्जेहुँदै साइकल यात्रामा माथिल्लो मनाङ जाँदै गरेका ६ वर्षे बालक सहितको सिङ्गापुरे परिवार । मकवानपुरको दामन, चितवन सौराहा हुँदै साइकलमै मनाङ पुगेको उनीहरु बताउँछन् ।
तस्बिर : नवीन लामिछाने/रासस


प्रकाशित मिति: शनिबार, मंसिर २, २०८० ०८:५३



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






