News Griha :: न्यूजगृह
क्रोएसिया पठाउने भन्दै १५० जनाबाट १२ करोड ठगी, ठगिनेहरू अधिकांश युवायुवती
क्रोएसिया पठाउने भन्दै १५० जनाबाट १२ करोड ठगी, ठगिनेहरू अधिकांश युवायुवती काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरूलाई ठग्ने ठूलो गिरोह नै सक्रिय भएको भन्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । १५० जनाभन्दा धेरैबाट रानामगरको गिरोहले १२ करोडभन्दा धेरै ठगेको पीडितको दाबी छ । 
न्यून पारिश्रमिकका लागि समेत देश छोड्नु पर्ने बाध्यता दुखद : अध्यक्ष तिमिल्सिना 
न्यून पारिश्रमिकका लागि समेत देश छोड्नु पर्ने बाध्यता दुखद : अध्यक्ष तिमिल्सिना  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले न्यून पारिश्रमिकका लागि समेत देश छोड्नु पर्ने बाध्यता हटाउन सरकारलाई आग्रह गरेका छन । मंगलबार बालक्लबका पूर्व सदस्यहरूको दोस्रो राष्ट्रिय सम्मेलनमा उनले नेपालीहरूले न्यूनतम पारिश्रमिकका लागि विदेश गएर तल्लो स्तरको श्रम गर्न बाध्य अवस्थाको अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने बताएका हुन । नागरिक देशमै बस्ने...
राष्ट्र बैंकको नाफा ८७ अर्ब, २५ अर्ब नेपाल सरकारलाई दिने  
राष्ट्र बैंकको नाफा ८७ अर्ब, २५ अर्ब नेपाल सरकारलाई दिने   राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा ८७ अर्ब रुपैयाँ नाफा कमाएको छ । यो नाफा बैंकसँग मौज्दात रहेको सुन, चाँदी तथा विदेशी मुद्रा सञ्चितिको अहिले मूल्य अनुसार गरिएको मूल्यांकनको आधारमा समेत भएको हो । अहिलेको मूल्य अनुसार मौज्दात रहेको सुन, चाँदीमा राष्ट्र बैंकलाई १७ अर्ब ११ करोड र विदेशी मुद्रामा...
एकीकृत समाजवादीले सार्‍यो महाधिवेशन, आगामी जेठमा हुने 
एकीकृत समाजवादीले सार्‍यो महाधिवेशन, आगामी जेठमा हुने  पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । मदनआश्रित स्मृति दिवसका दिनदेखि महाधिवेशन सुरु हुनेछ। महाधिवेशन काठमाडौंमै गर्ने निर्णय भएको खतिवडाले बताए। यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने तालिका थियो। 
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क मेटास्टेटिक अवस्था अर्थात् (चौथो स्टेज) को हर्मोन पोजेटिभ भएका बिरामीका लागि राइबोसिक्लिव र लेट्रोजोल ट्याब्लेट निःशुल्क उपलब्ध गराइने अङ्कोलोजिष्ट डा अरुण शाहीले जानकारी दिए । शाहीका अनुसार निःशुल्क वितरण गरिने औषधि मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै सहज र प्रभावकारी हुन्छ ।
केपी ओलीलाई ९ वर्षीय बालकको चिठी : रोजगारीका लागि विदेश जानु नपरोस् 
केपी ओलीलाई ९ वर्षीय बालकको चिठी : रोजगारीका लागि विदेश जानु नपरोस्  नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सुर्खेतका एक ९ वर्षीय बालकले आफू र आफूजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दा पनि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न तथा स्वदेशमै कमाउने वातावरण बनाउन सुझाव दिएका छन् ।झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा मंगलबार सुर्खेतमा रहेका ओलीलाई किशोर पौडेलले चिठ्ठी लेखेरै यस्तो सुझाव दिएका हुन् ।...
टिकटक प्रतिबन्धविरुद्धका रिट ‘हेर्न नभ्याइने’
टिकटक प्रतिबन्धविरुद्धका रिट ‘हेर्न नभ्याइने’ टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतमा आजबाट सुरु हुने भनिएको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो ।  गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट दर्ता भएका थिए...
एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगित, अर्को पेसी कहिले? 
एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगित, अर्को पेसी कहिले?  एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगितको सूचीमा परेको छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकरका सम्बन्धमा सर्वोच्चमा विचाराधीन मुद्दा स्थगितमा परेको हो । मंगलबार सर्वोच्च अदालतमा गोला तान्ने क्रममा एनसेलको विवादित लाभकर सम्बन्धी मुद्दाको पेसी सूची कुनै पनि उपलब्ध न्यायाधीशले नतानेपछि मंगलबार पनि स्थगितमा परेको हो । अब उक्त...
रोचक संस्मरण : नेपाल आएका उन्नत जातका गाईको प्रगति सुनेर कोरियाका कृषिमन्त्री दंग
रोचक संस्मरण : नेपाल आएका उन्नत जातका गाईको प्रगति सुनेर कोरियाका कृषिमन्त्री दंग दक्षिण कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुंग ह्वांग–केउनले एक वर्षअघि नेपालको सिन्धुली पठाएको उन्नत जातका गाईहरूको प्रगति सुनेर आफू प्रसन्न भएको प्रतिक्रिया दिएका छन् । हवाई जहाज चढाएर काठमाडौंसम्म ती गाई पठाउँदाको रोचक अनुभव सम्झँदै मन्त्री केउनले आफ्नो देश दक्षिण कोरिया नेपाली किसानलाई सहयोग गर्न पाउँदा निकै खुशी...
१६ वर्ष मुनिका बालबालिकालाई ‘एनिमल’ फिल्म देखाउने वन सिनेमाजलाई कारबाही 
१६ वर्ष मुनिका बालबालिकालाई ‘एनिमल’ फिल्म देखाउने वन सिनेमाजलाई कारबाही  चलचित्र ‘एनिमल’ प्रर्दशनमा मापदण्ड उलङ्घन गरेको नयाँबानेश्वरस्थित चलचित्र हल वन सिनेमाजविरुद्ध कारबाही हुने भएको छ । चलचित्र विकास बोर्डले मापदण्ड विरुद्ध बालबालिकालाई भारतीय चलचित्र ‘एनिमल’ देखाएको पाइएको भन्दै कारबाहीको लागि सिफारिस गरेको हो ।  
 एनसेल कार्यालय अगाडि अनेरास्ववियुको प्रदर्शन 
 एनसेल कार्यालय अगाडि अनेरास्ववियुको प्रदर्शन  नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध प्रदर्शन गरेको छ । अनेरास्ववियुले मङ्लबार लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको  कार्यालय अगाडि प्रदर्शन गरेको हो । 
आयोजना अलपत्र पार्ने पाँच ठेकेदार कम्पनी कालोसूचीमा
आयोजना अलपत्र पार्ने पाँच ठेकेदार कम्पनी कालोसूचीमा विभिन्न पाँच वटा निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो ।
Weather Update