‘धोकेबाज’ गायिकाले नै पाइन् धोका, पूर्व प्रेमीसँगै भयो प्याचअप मंगलबार, माघ ९, २०८०

क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या ३५ प्रतिशतले घटाउने, नेपाली विद्यार्थीलाई ठूलो असर पर्ने मंगलबार, माघ ९, २०८० क्यानडा सरकारले नयाँ विद्यार्थी भिसा घोषणा गरेको छ । यसअन्तर्गत विद्यार्थी भिसा ३५ प्रतिशतले घटाइएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमनलाई रोक्न र संस्थागत कमजोरीलाई सम्बोधन गर्ने प्रयासमा, अध्यागमन मन्त्री मार्क मिलरले आगामी दुई वर्षमा दिइने विद्यार्थी भिसाको सङ्ख्यामा सीमा तोकेको बताइएको छ ।

धनुष अभिनीत ‘क्याप्टेन मिलर’ माथि कथा चोरीको आरोप मंगलबार, माघ ९, २०८० अभिनेता धनुषा अभिनीत प्रदर्शनरत फिल्म ‘क्याप्टेन मिलर’माथि कथा चोरीको आरोप लागेको छ । अरुण माथेश्वरन निर्देशित यो फिल्ममाथि तमिल लेखक तथा अभिनेता वेला रामामूर्तिले कथा चोरीको आरोप लगाएका हुन् ।
![डलरदेखि कतारी रियालसम्म : यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचिसहित]](https://newsgriha.com/uploads/posts/dollerandeuro1687399704.jpg)
डलरदेखि कतारी रियालसम्म : यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचिसहित] मंगलबार, माघ ९, २०८० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ ।

चैत १५ गतेदेखि हुने एसईईको तालिका सार्वजनिक मंगलबार, माघ ९, २०८० यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एसईईको तालिका सार्वजनिक गरेको छ। परीक्षाका लागि चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

तराईमा हुस्सु/कुहिरो, पहाड र हिमाली भूभागका केही ठाउँमा हिमपात मंगलबार, माघ ९, २०८० देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताइको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको...

आजदेखि न्यूरोड क्षेत्रको सडकमा पार्किङ निषेध मंगलबार, माघ ९, २०८० महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए ।

राष्ट्रिय सभा निर्वाचनको ‘मौन अवधि’ सुरु मंगलबार, माघ ९, २०८० राष्ट्रिय सभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधिं) लागू भएको भएको छ । सोमबार राति १२ बजेदेखि मौन अवधि लागुभएको हो । मौन अवधिमा आसन्न निर्वाचनको प्रचारप्रसार गर्न पाइने छैन ।यो अवधिमा उमेदवारका पक्षविपक्षमा प्रचार गर्न पाइँदैन ।

न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ निषेध सोमबार, माघ ८, २०८० महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार मङ्गलबारदेखि न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरिने भएको हो । उक्त क्षेत्रको विकल्पमा काठमाडौंमा टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइने उनले बताए ।

कृष्ण सिटौला हराउन एमाले र राप्रपाबीच कोशी प्रदेशमा चुनावी तालमेल सोमबार, माघ ८, २०८० राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि चयन गर्न हुन लागेको निर्वाचनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशीमा तालमेल गरेका छन् । दुई पार्टीका नेताहरूबीच सोमबार भएको छलफलमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा तालमेल गर्न सहमति भएको हो । छलफलमा एकअर्कालाई सघाउने गरी तालमेल गरिएको एमाले कोशी प्रदेशका सचेतक रेवतीरमण...

रवि लामिछानेको प्रश्न- मलाई सहकारी ठग बनाउन हेडलाइन आतंक? सोमबार, माघ ८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जबर्जस्ती सहकारी ठग बनाउन सञ्चारमाध्यमहरूले हेडलाइन आतंक मच्चाएको आरोप लगाएका छन् । सहकारी ठगीमा नाम मुछिएपछि प्रष्टिकरण दिन सोमबार पत्रकार सम्मेलन गर्दै उनले नगरेका दुष्कार्यमा आफूलाई जोड्न जोडबल लगाएर सञ्चारमाध्यम पछि परेको दाबी गरे ।

रवि लामिछानेको सफ्ट प्रेस मिट, सम्भव सिरोहिया लगायतसँग मागे माफी सोमबार, माघ ८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अघिल्लो पटकको पत्रकार सम्मेलनमा आफूले आवेशवश 'पर्सनल अट्याक' गर्न पुगेको बताएका छन् । नागरिकतामा कैफियत देखिएपछि उपप्रधानमन्त्री र गृहमन्त्रीबाट बाहिरिएका बेला उनले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि पनि आलोचना गरेका थिए ।
![ग्लोबल आईएमई बैंकले भन्यो- रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन [पत्रसहित]](https://newsgriha.com/uploads/posts/Rabi1690788287.png)
ग्लोबल आईएमई बैंकले भन्यो- रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन [पत्रसहित] सोमबार, माघ ८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आईएमई बैंकले खण्डन गरेको छ । कान्तिपुर दैनिकले ग्लोबल आइएमई बैंकको एउटा ‘स्लिप’सहित रविले अनधिकृतरूपमा पैसा लिएको समाचार लेखेको थियो ।









