News Griha :: न्यूजगृह
चैत १५ गतेदेखि हुने एसईईको तालिका सार्वजनिक

काठमाडौं—  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले  एसईईको तालिका सार्वजनिक गरेको छ। परीक्षाका लागि चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ । 

यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने छैनन् । 

हेर्नुहोस् तालिका 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ०६:५९
Weather Update