News Griha :: न्यूजगृह
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न उच्च अदालतको अन्तरिम आदेश
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न उच्च अदालतको अन्तरिम आदेश ‘नेपाल दूर सञ्चार प्राधिकरणका तर्फबाट प्रस्तुत भएको लिखित जवाफ र सो जवाफसाथ संलग्न कागजातहरू एवं सर्वोच्च अदालतबाट डा. द्वारिकानाथ ढुंगेलसमेतविरूद्ध ठूला करदाता कार्यालय, ललितपुर समेत भएको रिटमा भएको व्याख्या समेतका आधारमा माथि उल्लेखित स्वामित्व परिवर्तनसम्बन्धी विषयमा प्रथम दृष्टिमा नै विचारणीय देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म यस अदालतबाट २०८०/०८/२१...
नापी सर्वेक्षकसहित ३ जना घुस लिएको आरोपमा पक्राउ
नापी सर्वेक्षकसहित ३ जना घुस लिएको आरोपमा पक्राउ आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 
चेल्सी कारबाओ कप फुटबलको फाइनलमा
चेल्सी कारबाओ कप फुटबलको फाइनलमा मंगलबार राति मिडिल्सबर्गमाथि चेल्सीले ६–१ गोल अन्तरको पराजित गरेको थियो । पहिलो लेगमा १–० ले पराजित भएको चेल्सीले दोस्रो लेगमा सानदार जितका साथ फाइनलमा स्थान बनायो । समग्रमा चेल्सी ६–२ गोलको जित निकाल्न सफल भयो ।
सञ्चारमाध्यमले मानसिक तनाव दिए : एलिना चौहान
सञ्चारमाध्यमले मानसिक तनाव दिए : एलिना चौहान उनले सामान्य गफ गरेको भरमा आफूलाई नसोधी आफ्नो इच्छाबिना समाचार बनाएको प्रति रोष प्रकट गरेकी छन् । उनले आफ्नाबारे समाचार लेख्नु भन्दा समाजका बारेमा संचारकर्मीहरूले सानो कलम चलाइदिँदा सभ्य समाजको निर्माण हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेकी छन्।
३ असईसहित २४ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन
३ असईसहित २४ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन प्रहरी महानिरीक्षकको सचिवालयले सूचना जारी गर्दै ३ जना प्रहरी सहायक निरीक्षक (असई), ३ जना प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा  बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ । 
यू–१९ विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दै
यू–१९ विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दै क्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको १५औँ संस्करणमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, दिउँसो १:४५ बजे सुरु हुनेछ ।नेपालले यू–१९ विश्वकपमा यसअघि पाकिस्तानलाई हराइसकेको छ ।
आजको मौसम : यी प्रदेशमा हिमपातको सम्भावना
आजको मौसम : यी प्रदेशमा हिमपातको सम्भावना हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि  साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
अमेरिकी गायिका टेलर स्विफ्टको पिछा गर्ने व्यक्ति पक्राउ
अमेरिकी गायिका टेलर स्विफ्टको पिछा गर्ने व्यक्ति पक्राउ अमेरिकी गायिका टेलर स्विफ्टको न्यूयोर्कस्थित निवासमा उनलाई ‘उत्पीडन’ र ‘पिछा’ गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ 
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ  प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोको टोलीले दुई जना नाबालिकाको उद्धार पनि गरेको छ । ती महिलालाई ब्युरोले माघ ८ गते जडिबुटीबाट पक्राउ गरेको हो । उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको छ । 
भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ?, चाहिन्छन् यी कागजात
भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ?, चाहिन्छन् यी कागजात अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका बुधबारदेखि चाहिने कागजातका विवरण सार्वजनिक गरेको छ । मंगलबार विभागले आफ्नो वेबसाइटमार्फत यात्रा परामर्श जारी गर्दै ६ बुँदमा आवश्यक पर्ने कागजातहरू सार्वजनिक गरेको हो ।
अफगानिस्तानमाथि न्युजिल्याण्डको रोमाञ्चक जित, नेपाललाई फाइदा
अफगानिस्तानमाथि न्युजिल्याण्डको रोमाञ्चक जित, नेपाललाई फाइदा न्युजिल्याण्डको यो जितले नेपाललाई पनि फाइदा पुग्ने भएको छ । नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।नेपाल सुपर सिक्समा पुग्न अन्तिम खेलमा अफगानिस्तानलाई हराए पर्याप्त हुनेछ । न्युजिल्याण्डसँग अफगानिस्तान पराजित भएपछि नेपालले अन्तिम खेलमा जित हात पारे नेट रनरेटको बिना झन्झटले सुपर सिक्समा पुग्ने समीकरण तयार भएको हो ।
मधेस सरकारबाट बाहिरियो जनमत, जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता
मधेस सरकारबाट बाहिरियो जनमत, जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता जनमत पार्टीका प्रदेश सांसद सञ्जय यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेस सरकारबाट बाहिरिएको पत्र बुझाएको जानकारी दिए । मधेस प्रदेश सरकारमा जनमत पार्टीका दुई मन्त्री छन् । शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन् । सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद...
Weather Update