News Griha :: न्यूजगृह
मतदान गर्न विराटनगर आएका ग्रामथान गाउँपालिका अध्यक्ष बेहोस, भेन्टिलेटरमा उपचार हुँदै
मतदान गर्न विराटनगर आएका ग्रामथान गाउँपालिका अध्यक्ष बेहोस, भेन्टिलेटरमा उपचार हुँदै राष्ट्रिय सभा निर्वाचनका लागि विराटनगर आएका मोरङको ग्रामथान गाउँपालिका प्रमुख जयप्रकाश गच्छदार थारू बेहोस भएका छन् । उनी बुधबार राति बेहोस भएर ढलेपछि उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । 
टुंगो लाग्यो अफ्रिकन कप अफ नेसन्स खेल्ने अन्तिम १६ टोली 
टुंगो लाग्यो अफ्रिकन कप अफ नेसन्स खेल्ने अन्तिम १६ टोली  बुधबार राति भएको समूह 'एफ'का खेलसँगै अन्तिम १६ मा पुग्ने टीमको टुंगो लागेको हो । समूह 'ए'बाट इक्वेटोरियल गिनी र नाइजेरिया, समूह 'बी'बाट केप भर्डे र इजिप्ट, समूह 'सी'बाट सेनेगल र क्यामरुन, समूह 'डी'बाट एंगोला र बुर्किना फासो, समूह 'ई'बाट माली र दक्षिण अफ्रिका, समूह 'एफ'बाट मोरक्को र कंगो राउन्ड...
राष्ट्रिय सभा सदस्य चयन गर्न मतदान सुरु
राष्ट्रिय सभा सदस्य चयन गर्न मतदान सुरु बिहान ९ बजेबाट सात वटै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।  मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । आगामी फागुन २० देखि रिक्त हने राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुन लागेको हो । मतदान सम्पन्न हुने बित्तिकै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । 
अब त्रिविका ट्रान्सक्रिप्ट र मार्कसिट अनलाइनबाटै
अब त्रिविका ट्रान्सक्रिप्ट र मार्कसिट अनलाइनबाटै कार्यालयले यही माघ १५ गतेदेखि अनलाइनको माध्यमबाटै सेवा लिन सकिने गरी व्यवस्था गरिएको जनाएको छ । परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्क सिट र अन्य कागजात लिन विद्यार्थीले धेरै दुख पाउनुपर्ने गुनासो बढेपछि त्रिवि परीक्षा कार्यालयले सेवालाई सहज बनाएको हो । 
‘चेन्नई स्टोरी’मा सामन्था ‘आउट’, श्रुति ‘इन’ 
‘चेन्नई स्टोरी’मा सामन्था ‘आउट’, श्रुति ‘इन’  सन् २०२१ को नोभेम्बरमा अभिनेत्री सामन्था रुथ प्रभुले आफू एक इण्डो–ब्रिटिस प्रोजेक्टका लागि ‘डाउनटन एबे’का निर्देशक फिलिप जोनको फिल्म ‘चेन्नई स्टोरी’मा काम गर्न गइरहेको बताएकी थिइन् । तर अहिले आएर फिल्ममा सामन्थाले अभिनय नगर्ने भएकी छन् । उनको स्थानमा अर्की अभिनेत्री श्रुति हसन भित्रिएकी छन् ।
कोपा डेल रेबाट बाहिरियो बार्सिलोना
कोपा डेल रेबाट बाहिरियो बार्सिलोना बुधबार राति भएको कोपा डेल रेको क्वार्टरफाइनलमा एथ्लेटिक बिल्बाओसँग ४–२ गोल अन्तरले पराजित भएपछि बार्सिलोना अघि बढ्न सकेन । निर्धारित समयमा दुवै टिमले दुई दुई गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो । जसमा बिल्बाओले ४–२ ले बाजी मार्न सफल भयो ।   
आज पौष शुक्ल पूर्णिमा, स्वस्थानी व्रत शुरु गर्ने दिन, यस्तो छ विधि  
आज पौष शुक्ल पूर्णिमा, स्वस्थानी व्रत शुरु गर्ने दिन, यस्तो छ विधि   पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत लिने परम्परा छ । विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्छन् र उनको माहत्म्य सुन्छन् । 
राष्ट्रिय सभा निर्वाचन आज, बेलुका ७ बजेसम्म मतपरिणाम आइसक्ने
राष्ट्रिय सभा निर्वाचन आज, बेलुका ७ बजेसम्म मतपरिणाम आइसक्ने आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि बिहीबार निर्वाचन हुँदैछ । बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
मौसम : पश्चिमी वायुको सामान्य प्रभाव, वर्षा र हिमपातको सम्भावना
मौसम : पश्चिमी वायुको सामान्य प्रभाव, वर्षा र हिमपातको सम्भावना हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ ।
पूर्वलडाकु कमान्डर 'मार्शल' पक्राउ
पूर्वलडाकु कमान्डर 'मार्शल' पक्राउ माओवादीका पूर्वकमान्डर एवं नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्य जितमान पुन (मार्शल) लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ५ दिनअघि काठमाडौंबाट पक्राउ गरी डिल्लीबजार कारागारमा राखेको छ । उनलाई रुकुम पूर्वबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यू–१९ विश्वकप क्रिकेट : पाकिस्तानलाई नेपालले दियो १९८ रनको मध्यम लक्ष्य
यू–१९ विश्वकप क्रिकेट : पाकिस्तानलाई नेपालले दियो १९८ रनको मध्यम लक्ष्य नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानलाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ । बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनायो ।नेपालका लागि ओपनर विपिन रावलले ६८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक...
Weather Update