News Griha :: न्यूजगृह
स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्छ : प्रधानमन्त्री
स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । आइतबार बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग...
देउवा पुत्र जयवीरको बिहे भोज सोल्टी र आर्मी अफिसर्स क्लबमा, खादा माला र उपहार निषेध 
देउवा पुत्र जयवीरको बिहे भोज सोल्टी र आर्मी अफिसर्स क्लबमा, खादा माला र उपहार निषेध  उक्त भोटमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको स्रोतले जनाएको छ । देउवा परिवारले पठाएको निम्तोपत्रअनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते सोमबार भोजको आयोजना गरिएको छ । जसअनुसार अतिथिलाई साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन भनिएको छ ।   त्यसअघि आफन्त...
 मन्त्रिपरिषद् विस्तारको तयारीमा कोशीका मुख्यमन्त्री कार्की, यी हुन् सम्भावित मन्त्री
 मन्त्रिपरिषद् विस्तारको तयारीमा कोशीका मुख्यमन्त्री कार्की, यी हुन् सम्भावित मन्त्री मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकार विस्तारको तयारी गरेका छन् । जिम्मेवारी सम्हालेको सय दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा मुख्यमन्त्री कार्कीले आइतबार विभिन्न दलका नेताहरूसँग छलफल गर्दैछन् । छलफलमा सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी उनको छ ।...
विरोधी मत तर्साउँदै प्रचण्ड
विरोधी मत तर्साउँदै प्रचण्ड जनार्दन शर्मा र वर्षमान पुन जस्ता नेता माओवादीभित्र दाहालका बलिया चुनौति मानिन्छन् । यी दुवै नेता र दाहालबीच वाकयुद्ध पनि चल्ने गरेको देखिन्छ समय-समयमा । तर कम्युनिष्ट पार्टीको संस्कार अनुसार त्यस्ता बिमतिलाई कार्पेटमुनि छोप्ने गरिन्छ ।  जसका कारण आममानिसले सुईको पनि पाउन सक्दैनन् । शीर्ष तहका नेताकै विमति थिचोमिचोमा परेको...
यूएनआरडब्ल्यूएलाई अमेरिकासहित ६ देशले रोके आर्थिक सहयोग
यूएनआरडब्ल्यूएलाई अमेरिकासहित ६ देशले रोके आर्थिक सहयोग इजरायलले यूएनआरडब्ल्यूए संस्थाका १२ कर्मचारीलाई अक्टोबर ७ को आक्रमणमा हमास आतङ्ककारीसँग संलग्न भएको आरोप लगाएको थियो । त्यसपछि एजेन्सीले सबैलाई बर्खास्त गरेको थियो । 
चोकोफन बिगफन अब नयाँ प्याकमा​​
चोकोफन बिगफन अब नयाँ प्याकमा​​ चोकोफन बिगफन चकलेटले भरिएको क्रिस्पी, क्रन्ची चारवटा तहबाट बनेको छ । त्यसमाथि भेनिल्ला स्टाइप्स हुने भएकाले स्वादले उपभोक्तालाई अधिक रमाइलो र आनन्द प्रदान गर्ने कम्पनीले जनाएको छ । 
भट्टलाई संसदीय दलको नेताबाट हटाएपछि माओवादी केन्द्रमा किचलो, निर्णय सच्याउन पार्टीको निर्देशन
भट्टलाई संसदीय दलको नेताबाट हटाएपछि माओवादी केन्द्रमा किचलो, निर्णय सच्याउन पार्टीको निर्देशन नेकपा माओवादी केन्द्र सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ । प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव)को अध्यक्षतामा शनिबार बसेको पदाधिकारी बैठकले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएको विषय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।
आमाको मृत्युपछि ४ महिने शिशुसहित तीन बालबच्चाको बिचल्ली  
आमाको मृत्युपछि ४ महिने शिशुसहित तीन बालबच्चाको बिचल्ली   ढोली परिवारलाई परेको विपत्तिमा वडा, गाउँपालिका वा कुनै पनि सरकारी निकायको नजर परेको छैन । झण्डै एक महिनासम्म निरन्तर ज्वरो आउने, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, नाकमुख सुख्खा हुने जस्ता लक्षण देखिएर बिरामी परेकी कुसुमको गत साता जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । भाइरल ज्वरो...
आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]
आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । 
काठमाडौंबाट १७ जना जुवाडे पक्राउ
काठमाडौंबाट १७ जना जुवाडे पक्राउ काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, बेँसीगाउँस्थित खाजाघरमा तास खेलिरहेका १७ जना पक्राउ परेका छन् । शुक्रबार दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौं उपत्यकामा आज यो वर्षको अहिलेसम्मकै चिसो
काठमाडौं उपत्यकामा आज यो वर्षको अहिलेसम्मकै चिसो मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस देखिएको हो । ‘उपत्यकाका लागि यो तापक्रम यो वर्षको अहिलेसम्मकै कम तापक्रम हो’, उनले भने ।  यसअघि शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्रीसम्म झरेको थियो। आज त्यसभन्दा पनि तल गएको हो ।
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।
Weather Update