आयोजक एपीएफ र पुलिस स्कुल फाइनलमा शनिबार, फागुन ५, २०८०

महेन्द्रनगर विकास समितिका तत्कालीन सूचना अधिकारी भट्टमाथि दुर्व्यवहार, दलियो कालोमोसो शनिबार, फागुन ५, २०८० मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा सङ्गठनका कार्यकर्ताले भट्टलाई शनिबार बिहान कालोमोसो दलेका हुन्। सरकारी जग्गा व्यक्तिका नाममा बनाउने कार्यमा भट्टको संलग्नता रहेको दाबी गर्दै क्रान्तिकारी युवा सङ्गठनले कालोमोसो दलेको हो।

नेदरल्याण्ड्समाथि जितको छुट्टै खुसी शनिबार, फागुन ५, २०८० शनिबार त्रिवि क्रिकेट मैदानमा खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कुशल भुर्तेलले नेदरल्याण्डस् जस्तो विश्वकप खेलिसकेको देशसँग जित हासिल गर्न पाउँदा खुशी लागेको बताए। खेलमा नेपालका लागि भुर्तेल एक्लैले सर्वाधिक ४ विकेट लिएर विजयी गराउन सफल ठूलो योगदान गरेका हुन्।

नेदरल्याण्ड्समाथि नेपाल ९ विकेटले विजयी शनिबार, फागुन ५, २०८० आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भएको छ ।किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ३८ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाउँदै भेट्टायो ।

काठमाडौं–तराई द्रुतमार्ग: ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’ शनिबार, फागुन ५, २०८० मन्त्रिपरिषद्बाट २०८० साउन ३० गते स्वीकृत भएको आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बमोजिम आयोजनाको कुल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर छ । यो आयोजनाको प्रस्थान विन्दु खोकना हो भने अन्तिम विन्दु निजगढ हो । विसं २०७८ वैशाख ३१ गते प्याकेज नम्बर १ र २ को निर्माण व्यवसायीसँग पहिलो अन्तर्राष्ट्रिय...

हिन्दु राष्ट्र र राजसंस्था फरक कुरा हो: कांग्रेस नेता भण्डारी शनिबार, फागुन ५, २०८० अभियानका संयोजक शंकर भण्डारीले मुलुक र धर्म सँगसँगै रहने भएकाले आफूहरू सनातन वैदिक धर्म सापेक्ष हिन्दु राष्ट्रको पक्षमा रहेको स्पष्ट पारे। नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका भण्डारीले आफूहरूले स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुधर्मको पक्षमा भएपनि केहीले यसलाई निस्तेज पार्न राजसंस्था जोड्ने कुकृत्य भइरहेको बताए।

तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना, २० जना घाइते शनिबार, फागुन ५, २०८० काठमाडौंबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिए ।

सबै सरकारी विद्यालयमा अंग्रेजी माध्यम शनिबार, फागुन ५, २०८० सरकारी विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन गराउन थालेपछि निजी क्षेत्रका विद्यार्थी तथा अभिभावकको आकर्षण बढेको छ। स्थानीय पालिकाले पनि सामूदायिक विद्यालयको क्षमता बढाउन र शैक्षिक गुणस्तर वृद्धि गर्न लगानी बढाउन थालेका छन्।

नेपालको कसिलो बलिङले नेदरल्याण्ड्स १३७ रनमै समेटियो शनिबार, फागुन ५, २०८० टीयू क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ३९ ओभरमा अलआउट भएको हो । उसका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए । कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे ।

पुटिनका आलोचक एलेक्सी नाभाल्नीको जेलमा मृत्यु शनिबार, फागुन ५, २०८० रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचकको मृत्यु भएको छ । लामो समयदेखि जेलमा रहेका एलेक्सी नाभाल्नीको शुक्रबार मृत्यु भएको बताइएको छ । नाभाल्नीलाई रुसमा पुटिनको सबैभन्दा ठूलो आलोचक मानिन्थ्यो । नाभाल्नी २०२१ मा सरकार विरोधी प्रदर्शनको लागि जेलमा परेका थिए । यसअघि पनि नाभाल्नीलाई विष खुवाएर मार्ने प्रयास भएको थियो...

अपेक्षित परिणाम ल्याउन कार्यशैली परिवर्तन गरौँ शनिबार, फागुन ५, २०८० डा तोसिमा भन्छिन्: संविधानमा व्यवस्था भएअनुसार जनतालाई आधारभूत आवश्यकता पूरा भएको अनुभूति दिलाउने र जनमुखी मुद्दा सम्बोधन भएको देख्न चाहन्छौँ भने हामीले शैली बदल्नै पर्छ । शैली बदल्नका लागि नियत बदल्नुपर्छ, नियत बदलियो भने मात्र भएका नीतिले काम गर्छ भन्ने मैले अनुभूत गरेकी छु ।

मोटोपनाले हैरान हुनुहुन्छ ? आजैदेखि सुधार गर्नुहोस् खानपान र व्यवहार शनिबार, फागुन ५, २०८० ३० मिनेटको हल्का व्यायाम तपाईंलाई स्वस्थ राख्न पर्याप्त हुन्छ । तौल घटाउनुका साथै मुटुको स्वास्थ्यका लागि पनि यो निकै फाइदाजनक हुन्छ । यी अभ्यासहरूमा छिटो हिड्ने, साइकल चलाउने र पौडी खेल्ने जस्ता अभ्यासहरू समावेश हुन सक्छन् । यसले शरीरमा धेरै भार पर्दैन र पर्याप्त क्यालोरीहरू पनि जल्छ ।

नेदरल्याण्ड्सविरुद्ध नेपालको कसिलो बलिङ, ललितले लिए तेस्रो विकेट शनिबार, फागुन ५, २०८० आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले तेस्रो सफलता पाएको छ। ललित राजवंशीले नेदरल्याण्ड्सका स्याब्रान्ड एंगेलब्रेक्टको विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन्।









