महासमितिमा पेस प्रतिवेदन र दस्तावेजहरूमा गठबन्धनको छाया देखियो: शेखर कोइराला शुक्रबार, फागुन ४, २०८०

कांग्रेसभित्र हिन्दुराष्ट्रको बहस : सनातन हिन्दुराष्ट्रको पक्षमा निर्णय लिन माग गर्दै कांग्रेसमा २२ नेताले राखे पूरक प्रस्ताव शुक्रबार, फागुन ४, २०८० सत्तारुढ नेपाली कांग्रेसभित्र विस्तारै हिन्दुराष्ट्रको एजेन्डा बहसको विषय बन्न थालेको छ। ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेसका २२ जना नेताहरूले शुक्रबार पार्टीले हिन्दुराष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै पुरक प्रस्ताव दर्ता गराएका हुन्। पार्टी केन्द्रीय सदस्य तथा प्रदेश कार्यसमितिका सभापति सहित २२ जना नेताहरूले धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु धर्मको...

करेन्ट लागेर धनुषामा महिलाको मृत्यु शुक्रबार, फागुन ४, २०८० लक्ष्मीनियाँ गाउँपालिका– २ सिंगरजोडा बस्ने ३० वर्षीया रिना देवी दासको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ । ट्रान्सफर्मर जडान भएको पोलमा तार बेर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

गुरुङ समुदायले धानेको पर्यटन शुक्रबार, फागुन ४, २०८० क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एसियाकै नमूना मानिएको घलेगाउँदेखि भुजुङ गाउँ लमजुङमै पर्छन्। यति मात्र नभई गुरुङ जातिको उद्गमस्थल क्व्होलासोथरमै पर्छ। ती गाउँबाट सुरु भएको सामूहिक एकता यतिबेला अन्य गाउँगाउँमा फैलिएको छ। समूहमार्फत सुरु भएको एकता अभियान पछिल्लो समयमा पर्यटन प्रवर्धनमा पनि जोडिएको छ। यसका लागि उनीहरु समिति नै स्थापना गर्दै...

प्रहरी हवल्दार मृत भेटिए शुक्रबार, फागुन ४, २०८० मृतक प्रहरी हवल्दार ठकुल्ला प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत थिए। ठकुल्लाको शव बुटवलस्थित शिवनगर सामुदायिक वनमा सडिसकेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले बताए।

एसीसी महिला प्रिमियर कपबाट बाहिरियो नेपाल, गुम्यो स्वर्णिम अवसर शुक्रबार, फागुन ४, २०८० नेपालका लागि सीता रानामगरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीले २ र कविता कुँवरले १ विकेट लिइन्। त्यसअघि बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन...

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ डाक्टर शुक्रबार, फागुन ४, २०८० नेपाल मेडिकल कलेजले भारी मात्रामा विशेषज्ञ चिकित्सक माग गरेको छ । अत्तरखेल काठमाडौंमा रहेको कलेजले शुक्रबार सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो ।

मोरङमा दियो चोरेको आरोपमा महिलालाई मलमूत्र खुवाइयो, झाँक्री पक्राउ शुक्रबार, फागुन ४, २०८० डीएसपी रञ्जनकुमार दाहालले झाँक्री माझीलाई बिहीबार साँझ पक्राउ गरिएको बताए। दाहालका अनुसार माझीले बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै महिलालाई यातना दिएर मलमूत्र खुवाएकी थिइन्। प्रहरीका अनुसार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । उक्त दियो चोरी गरेको महिलामाथि आरोप लगाइएको हो।

एसीसी वुमन्स प्रिमियर कप: नेपालले मलेसियालाई दियो ११६ रनको चुनौती शुक्रबार, फागुन ४, २०८० एसीसी वुमन्स प्रिमियर कपको जारी खेलमा नेपालले मलेसियालाई ११६ रनको चुनौती प्रस्तुत गरेको छ।

कहिले बन्ला वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ शुक्रबार, फागुन ४, २०८० वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन। बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा केही दिनयतादेखि समस्या आएको थियो ।

दलको नाम, विधान हेरफेर गरेको भए पेश गर्न निर्वाचन आयोगको निर्देशन शुक्रबार, फागुन ४, २०८० निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो नाम, विधान, नियम, छाप, झण्डा, चिह्नमा भएको परिवर्तन, संशोधन तथा पदाधिकारीको हेरफेर भएको भए सोबारे ३० दिनभित्र आयोगलाई जानकारी दिन निर्देशन दिएको छ ।

चीनलाई चिढ्याउने विधेयक अमेरिकी सदनबाट पारित शुक्रबार, फागुन ४, २०८० अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले एउटा विधेयक पारित गरेको छ ।
-1708064405.jpg)
बाक्लो हुस्सुले सवारी चालकलाई कठिन शुक्रबार, फागुन ४, २०८० सर्लाहीमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। बिहीबार दिनभर चर्को घाम लागेपनि आज बिहानैदेखि बाक्लो हुस्सु लाग्दा सडकमा सवारी सञ्चालन गर्नै कठिन भएको सवारी चालकले जनाएका छन्।









