News Griha :: न्यूजगृह
भवितव्य दुर्घटना राहत कोष स्थापना गर्न माग
भवितव्य दुर्घटना राहत कोष स्थापना गर्न माग यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न सरकारसँग माग गरेको छ ।
आज गण्डकी प्रदेशको स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा
आज गण्डकी प्रदेशको स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा गण्डकी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदै छ।  नयाँ संविधान जारी भएपछि विसं २०७४ मंसिरमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएर प्रदेश सरकार गठन भई प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गरेको दिनलाई सरकारको स्थापना दिवसका रुपमा मनाउने गरिएको छ। 
पेट्रोल र डिजेलमा बढेको मूल्य आजदेखि लागू
पेट्रोल र डिजेलमा बढेको मूल्य आजदेखि लागू आजदेखि पेट्रोल, डिजेल र मट्टितेलको खरिद प्रतिलिटर दुई रुपैयाँ महँगो भएको छ। हवाइ इन्धनको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। 
तरकारी किन्न जाँदै हुनुहुन्छ ? यो सूची हेरेर जानुहोस्! [सूचीसहित]
तरकारी किन्न जाँदै हुनुहुन्छ ? यो सूची हेरेर जानुहोस्! [सूचीसहित] नेपाली ठूलो गोलभेडाको मूल्य प्रतिकेजी ६० रुपैयाँदेखि ७० रुपैयाँसम्म छ। त्यस्तै आलुको मूल्य २८ रुपैयाँ प्रतिकेजीदेखि ३० रुपैयाँसम्म छ। स्थानीय काउलीको मूल्य ३५ रुपैयाँदेखि ४० रुपैयाँसम्म तय भएको छ। काउलीको मूल्य हिजोको तुलनामा पाँच रुपैयाँ बढेको हो। 
बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु
बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 
जनक शिक्षा सामग्री केन्द्रमा जागिर खुल्यो, कुन पदमा कति?
जनक शिक्षा सामग्री केन्द्रमा जागिर खुल्यो, कुन पदमा कति? जनक शिक्षा सामग्री केन्द्रले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। लिमिटेडले आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। अब केन्द्रमा पाँचौं तहदेखि नवौं तहको पदका लागि दरखास्त पेस गर्न सकिने छ। 
एमाले धादिङ अध्यक्षमा त्रिपाठी निर्वाचित
एमाले धादिङ अध्यक्षमा त्रिपाठी निर्वाचित नेकपा एमाले धादिङको अध्यक्षमा पुनः भूमि त्रिपाठी निर्वाचित भएका छन्। 
३५ किलो चरेशसहित दुईजना भारतीय पक्राउ
३५ किलो चरेशसहित दुईजना भारतीय पक्राउ लागुऔषध चरेससहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । 
आज शुक्रबार, यसरी गर्नुहोस सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
आज शुक्रबार, यसरी गर्नुहोस सन्तोषी माता र वैभवलक्ष्मीको पूजा हिन्दु धर्म अनुसार दैनिक फरक फरक देवीदेवताको पूजाआजा गरिन्छ। आज शुक्रबार भएकाले शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्ने गरिन्छ। 
कस्तो छ तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
कस्तो छ तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल तपाईंको भाग्य र नतिजा तपाईंकै मेहनत र परिश्रममा निर्भर गर्नेछ। राशिफल जे जस्तो भए मेहनतका साथ काम गर्नुहोस् सफलता तपाईंकै हुने छ। तपाईंको दिन मङ्गलमय रहोस्, शुभकामना।
खुलामञ्चबारे बोले बालेन, भने—‘भ्रमको पछि नलागौं’ 
खुलामञ्चबारे बोले बालेन, भने—‘भ्रमको पछि नलागौं’  उनले लेखेका छन्, ‘विगत केही महिनादेखि काठमाडौं महानगरले खुलामञ्चमा प्लास्टिकको दुबो सहितको ५ करोडमा खेल मैदान बनाउदैछ छ भनेर समाचारहरू आइरहेका छन्। महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरका सचिवालयबाट नै जानकारी दिँदा पनि त्यस्ता समाचारहरू निरन्तर आइरहनु दुःखद छ । यसले आममानिसमा भ्रम सृजना गरेको पाइयो।’
Weather Update