News Griha :: न्यूजगृह
डीडीसीका महाप्रबन्धक संजीव झालाई कालोमोसो दलियो
डीडीसीका महाप्रबन्धक संजीव झालाई कालोमोसो दलियो दुग्ध विकास संस्थानका महाप्रबन्धक संजीव झालाई कालोमोसो दलिएको छ। 
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। प्रति तोला एक हजार चार सय रुपैयाँले घटेर सुन आज तोलाको एक लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। 
बाहिर प्रचार भएजस्तो होइन, प्रधानमन्त्रीसँग मेरो सम्बन्ध राम्रो छ: अर्थमन्त्री 
बाहिर प्रचार भएजस्तो होइन, प्रधानमन्त्रीसँग मेरो सम्बन्ध राम्रो छ: अर्थमन्त्री  ‘कता–कता आइरहेको छ, कि अर्थमन्त्रीले बजेट कटौती गरे, त्यसमा प्रधानमन्त्रीको पनि सहमति छैन, प्रधानमन्त्री र अर्थमन्त्रीबीचमा विवाद छ भनेर प्रचार भएको छ,’ उनले भने, ‘कसले किन यस्तो भ्रमपूर्ण प्रचार गरेको हो ? म आफैँ अचम्मित छु । वास्तवमा प्रधानमन्त्रीसँग कुनै वादविवाद छैन । राम्रो समन्वय र छलफल भइरहेको छ ।...
बझाङ केन्द्रबिन्दु भएर भूकम्प गयो 
बझाङ केन्द्रबिन्दु भएर भूकम्प गयो  भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो। 
प्रहरीको शरणमा ‘महाभारत’का ‘कृष्ण’
प्रहरीको शरणमा ‘महाभारत’का ‘कृष्ण’ भारतीय टेलिभिजन सिरियल ‘महाभारत’मा ‘भगवान कृष्ण’को भूमिका निभाएका अभिनेता नितिश भारद्वाज आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा आएका छन् ।
आज तराईमा हुस्सु, कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना
आज तराईमा हुस्सु, कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रहरुको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तराईका केही स्थानहरूमा भने हुस्सु लागेको छ ।
एसीसी वुमन्स प्रिमियर कपमा नेपाल र मलेसिया भिड्दै
एसीसी वुमन्स प्रिमियर कपमा नेपाल र मलेसिया भिड्दै एसीसी वुमन्स प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै छ । नेपाल र मलेसियाबीचको खेल बिहान सवा ११ बजे सुरुहुने छ ।
नेपालले आइतबारदेखि क्यानाडा ११ सँग एक दिवसीय क्रिकेट खेल्ने
नेपालले आइतबारदेखि क्यानाडा ११ सँग एक दिवसीय क्रिकेट खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बेन्च बलियो बनाउने रणनीति अनुसार नै नेपाल क्रिकेट संघ क्यानले सिनियर र ए टिम बनाएको छ । 
रुसले चाँडै क्यान्सरको भ्याक्सिन सार्वजनिक गर्ने
रुसले चाँडै क्यान्सरको भ्याक्सिन सार्वजनिक गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन्। 
भारतमा किन चर्किदैछ किसान आन्दोलन ?
भारतमा किन चर्किदैछ किसान आन्दोलन ? छिमेकी देश भारतमा किसानहरु लगातार आन्दोलनमा उत्रिएका छन् । उनीहरुको संयुक्त किसान मोर्चा र अन्य ट्रेड युनियनको आह्वानमा आज ‘ग्रामीण भारत बन्द’ आह्वान गरिएको छ । यसै अन्तर्गत आज देशभरका किसान र मजदुरहरुलाई काम पुर्ण रुपमा बन्द गर्न अपिल गरिएको छ ।
इलाममा घरमै जन्मदर्ता!
इलाममा घरमै जन्मदर्ता! शतप्रतिशतको जन्मदर्ता गराउने लक्ष्य लिएको वडाले त्यहाँका तीनवटा खोप केन्द्रमा पनि अनुगमन गरेको थियो । खोप केन्द्रमा खोप हान्दै गरेका नानीहरुको जन्मदर्ता भए–नभएको चेकजाँच गर्दा कतिपयलाई जन्मदर्ता गर्ने समयावधि, कागजी र कानुनी प्रक्रिया नै थाहा नभएको पाइएको बम्जनले बताए। 
Weather Update