News Griha :: न्यूजगृह
भ्रष्टाचारका फाइल खोल्ने भनेको सरकार र गठबन्धनका मान्छे चोख्याउन रहेछः रवि लामिछाने 
भ्रष्टाचारका फाइल खोल्ने भनेको सरकार र गठबन्धनका मान्छे चोख्याउन रहेछः रवि लामिछाने  प्रतिनिधि सभाको आइतबारको बैठकमा लामिछानेले भ्रष्टाचारका फाइल खोल्ने भनेको सरकारले आफ्ना र गठबन्धनका मान्छे जोगाउनका लागि मात्र रहेछ भन्ने पुष्टि भइसकेको भन्दै अब फाइल रास्वपाका मान्छेको मात्र खोल्न माग गरे। लामिछानेले आफ्ना मान्छे चोख्याउनका लागि सरकारले फाइल खोल्छ र आफ्ना मान्छेलाई चोख्याउँछ भन्ने कुरा ललिता निवास, भुटानी शरणार्थी प्रकरण लगायतमा...
बालकुमारी घटना: संसद्मा एमालेले भन्यो– सिपाहीलाई डन्डा, मन्त्रीलाई झण्डा स्वीकार्य छैन, ज्वालालाई बर्खास्त गर
बालकुमारी घटना: संसद्मा एमालेले भन्यो– सिपाहीलाई डन्डा, मन्त्रीलाई झण्डा स्वीकार्य छैन, ज्वालालाई बर्खास्त गर प्रमुख विपक्षी नेकपा एमालेले ललितपुरको बालकुमारीमा गत पुस १३ गते भएको हत्याकाण्डमा सरकारका मन्त्री नै दोषी रहेको कुरा छानविन आयोगले भनिसकेको अवस्थामा दोषीलाई मन्त्री पदमा राख्न नमिल्ने भन्दै बर्खास्त गर्न माग गरेको छ।
विप्लव बने समाजवादी मोर्चाको संयोजक
विप्लव बने समाजवादी मोर्चाको संयोजक आइतबार बिहान बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजक बनाउने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए। समाजवादी मोर्चा गत असारमा गठन भएको हो । त्यसबेला तीन/तीन महिनामा चक्रीय प्रणालीअनुसार नेतृत्व परिवर्तन गर्ने सहमति भएको थियो । आजको बैठकले बाँकी रहेका जिल्लामा समाजवादी मोर्चा विस्तार गर्ने निर्णय पनि गरेको छ।
मधेस प्रदेशका मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिँदै, यस्तो छ अङ्क गणित
मधेस प्रदेशका मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिँदै, यस्तो छ अङ्क गणित मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री यादव विश्वासको मत लिने भएकाले दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको छ। गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएका थिए। यसैकारण मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका...
बामा गाउँमा घण्टे शिक्षक
बामा गाउँमा घण्टे शिक्षक मुगुको एक गाउँमा कक्षा–१ र २ का विद्यार्थीहरूलाई पढाउन घण्टे शिक्षक राखेको छ। छायाँनाथ रारा नगरपालिका–१३ मा जन्मिएका अक्कल बोहोरा हाल स्पेनमा बस्दै आएका छन्। 
रौतहटमा कर्फ्यु हटाउन सर्वपक्षीय बैठक बस्दै
रौतहटमा कर्फ्यु हटाउन सर्वपक्षीय बैठक बस्दै सरस्वतीको मूर्ति विसर्जनका क्रममा झडप भएपछि रौतहटको ईशनाथ नगरपालिकामा शनिबार अपराह्न ५ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु यथावत् छ। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कर्फ्यु यथावत् रहेको र विवादित पक्षबीच सहमति नभएसम्म कर्फ्यु हटाउने सम्भावना नरहेको बताए।
 इंग्लिस प्रिमियर लिग: लिभरपुलले जित निकाल्दा म्यान्चेस्टर बराबरीमा रोकियो
 इंग्लिस प्रिमियर लिग: लिभरपुलले जित निकाल्दा म्यान्चेस्टर बराबरीमा रोकियो इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले शानदार जित निकाल्दा दोस्रो स्थानको म्यानचेस्टर सिटी भने बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ।
फ्रेन्च लिग–१ फुटबलमा पीएसजीले नान्टेसलाई २–०ले हरायो
फ्रेन्च लिग–१ फुटबलमा पीएसजीले नान्टेसलाई २–०ले हरायो फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजी विजयी भएको छ। शीर्ष स्थानको पीएसजीले नान्टेसलाई २–० गोल अन्तरले पराजित गरेको हो । 
दिनभर भेडाको साथ, रातमा त्रिपाल मुनि बास
दिनभर भेडाको साथ, रातमा त्रिपाल मुनि बास दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ। 
बर्दिबासामा सडकमै खाना महोत्सव
बर्दिबासामा सडकमै खाना महोत्सव आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० सञ्चालन गरेका छन्।
तनहुँमा जीप दुर्घटना, एक जनाको मृत्यु, चार घाइते
तनहुँमा जीप दुर्घटना, एक जनाको मृत्यु, चार घाइते जीप दुर्घटना हुँदा तनहुँमा एक जनाको मृत्यु भएको छ।
राहदानी बनाउन नपाउँदा पोर्चुगलका नेपाली समस्यामा
राहदानी बनाउन नपाउँदा पोर्चुगलका नेपाली समस्यामा रोजगारीका सिलसिलामा पोर्चुगल पुग्ने नेपालीको सङ्ख्या बढ्दै गएको छ । पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ५० देखि ६० हजार हाराहारीमा रहेको अनुमान छ । यसअघि गत वर्ष पनि फ्रान्सस्थित नेपाली दूतावास र राहदानी विभाग काठमाडौँको टोली आएर राजधानी लिस्बनमा करिब एक महिनासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो ।
Weather Update