

दिनभरिका खबर, न्यूजगृह समाचार बुधबार, चैत २९, २०७९

ढाकाकुमारको ठाउँमा रास्वपाले गर्यो नयाँ सांसद सिफारिस बुधबार, चैत २९, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठको ठाउँमा बिन्दबासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

अडिओ प्रकरणबारे बोले रास्वपाका सांसद श्रेष्ठ, भन्छन्– जनवरी–फेब्रुअरीको अडिओ अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार बुधबार, चैत २९, २०७९राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडिओ सार्वजनिक गरिएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा सञ्चारकर्मीसँग उनले अडिओमा सत्यता नरहेको र इडीटीङ गरेर बनाएको दाबी गरेका छन् ।


![रवि लामिछानेप्रति चित्रबहादुर केसीको व्यङ्ग्य– खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गर्यो [भिडिओ]](https://newsgriha.com/uploads/posts/chitrA BDR KC1679314722.jpeg)
![कोरोना बढ्यो : समयमै सतर्कता अपनाउन चिकित्सकको सुझाव [भिडिओ]](https://newsgriha.com/uploads/posts/Coronamicrone_Covid-191680589400.jpg)

![जनकपुर जयनगर रेल सेवा आजबाट दिनको चारपटक सञ्चालन हुने [भिडिओ]](https://newsgriha.com/uploads/posts/janakpur-jaynagar-rail1681458317.jpg)










