
दिनभरिका खबर, न्यूजगृह समाचार सोमबार, वैशाख ४, २०८०

के रामले सीतालाई छोडेका हुन् ? आइतबार, वैशाख ३, २०८०लाटा धर्मलाई पुलको रूपमा लिन्छन् । ‘नेपाल र भारतबीच अभिन्न सम्बन्ध छ,’ उनले भने, भारतमा रहेका शंकर भगवान्का भक्त नेपालको पशुपतिनाथको दर्शन नगरेसम्म पूरा हुँदैन भनेर हाम्रो गुरु शंकाराचार्यले भन्नुहुन्थ्यो । नेपाली भक्तहरू भारतको काशी, रामेश्वरम् दर्शन गर्न आउँछन् । धर्म एकताको प्रतीक हो ।’

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्छु : नवनियुक्त परराष्ट्रमन्त्री साउद आइतबार, वैशाख ३, २०८०आइतबार पदभार ग्रहण गरेलगत्तै उनले सो कामलाई अघि बढाइहाल्ने बताएका हुन् । प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे सञ्चारकर्मीको प्रश्नमा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरूसँग ब्रिफिङ लिएर सो कामलाई अघि बढाउने बताए ।