दिनभरिका खबर, न्यूजगृह समाचार शुक्रबार, वैशाख ८, २०८०
दिनभरिका खबर, न्यूजगृह समाचार बिहीबार, वैशाख ७, २०८०
दिनभरिका खबर, न्यूजगृह समाचार बुधबार, वैशाख ६, २०८०
दिनभरिका खबर, न्यूजगृह समाचार सोमबार, वैशाख ४, २०८०
दिनभरिका खबर, न्यूजगृह समाचार सोमबार, वैशाख ४, २०८०
के रामले सीतालाई छोडेका हुन् ? आइतबार, वैशाख ३, २०८०लाटा धर्मलाई पुलको रूपमा लिन्छन् । ‘नेपाल र भारतबीच अभिन्न सम्बन्ध छ,’ उनले भने, भारतमा रहेका शंकर भगवान्का भक्त नेपालको पशुपतिनाथको दर्शन नगरेसम्म पूरा हुँदैन भनेर हाम्रो गुरु शंकाराचार्यले भन्नुहुन्थ्यो । नेपाली भक्तहरू भारतको काशी, रामेश्वरम् दर्शन गर्न आउँछन् । धर्म एकताको प्रतीक हो ।’
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्छु : नवनियुक्त परराष्ट्रमन्त्री साउद आइतबार, वैशाख ३, २०८०आइतबार पदभार ग्रहण गरेलगत्तै उनले सो कामलाई अघि बढाइहाल्ने बताएका हुन् । प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे सञ्चारकर्मीको प्रश्नमा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरूसँग ब्रिफिङ लिएर सो कामलाई अघि बढाउने बताए ।