News Griha :: न्यूजगृह
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा आज भारी वर्षा
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा आज भारी वर्षा आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 
निर्मला पन्तको हत्याराको खोजी जारी छः गृहमन्त्री
निर्मला पन्तको हत्याराको खोजी जारी छः गृहमन्त्री  प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, 'अपराधको अनुसन्धान र अभियोजन गृह मन्त्रालयको प्राथमिकतामा छ । निर्मला पन्तको हत्या गर्ने व्यक्ति पत्ता लगाउन आवश्यक कार्य भइरहेको जानकारी सम्मानित सदनमा जानकारी गराउँछु ।' 
बाल यौन दुर्व्यवहारको कसुरमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई कति वर्ष होला कैद?
बाल यौन दुर्व्यवहारको कसुरमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई कति वर्ष होला कैद? आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जन बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका छन्। सोमबार सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो। तर उनको कसुर निर्धारण भने आगामी असार १७ गते मात्रै हुनेछ।
बढ्ने भयो संसद्का कर्मचारीको भत्ता 
बढ्ने भयो संसद्का कर्मचारीको भत्ता  संसद् सचिवालयका कर्मचारी र सरकारबीच सात बुँदे सहमति भएको छ । सोमबार आन्दोलनरत कर्मचारी युनियनका प्रतिनिधि र सरकारको तर्फबाट भएको वार्ता पश्चात् सहमति भएको हो ।
सामाजिक कुरीति अन्त्यसम्बन्धी कानुन निर्माण गर्न समिति बनाइने
सामाजिक कुरीति अन्त्यसम्बन्धी कानुन निर्माण गर्न समिति बनाइने उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले छाउपडीलगायत कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन निर्माण गर्न सरोकारवाला मन्त्रालयबीचको समन्वयमा समिति बनाइने बताएका छन्। 
डोटी बडिकेदारकी निरुताले पाइन् कृतिम खुट्टा
डोटी बडिकेदारकी निरुताले पाइन् कृतिम खुट्टा डोटी बडिकेदार गाउँपालिका–५ की २० वर्षीया निरुता थापाले कृतिम खुट्टा पाएकी छिन्। केही वर्षपहिले घाँस काट्ने क्रममा भिरबाट लड्दा उनको देब्रे खुट्टा भाँचिएको थियो। उपचारका क्रममा भाँचिएको खुट्टा काटिएपछि उनी वैशाखीको सहारामा हिँड्डुल गर्दै आएकी थिइन्। 
बाराको जीतपुरसिमराको नगरसभामा लफडा, कुर्सी तोडफोड 
बाराको जीतपुरसिमराको नगरसभामा लफडा, कुर्सी तोडफोड  बाराको जीतपुरसिमरा उपमहानगरपालिको नगरसभा बैठकमा झडप भएको छ। सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नका लागि बैठक बोलाइएको थियो। तर नेकपा कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी (लोसपा) लगायत दलबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाएपछि झडपको स्थिती सिर्जना भएको हो।  
गैरकानुनी रुपमा कुवेत पुर्‍याइने महिलाको संख्या बढ्दै, सरकारको ध्यानाकर्षण 
गैरकानुनी रुपमा कुवेत पुर्‍याइने महिलाको संख्या बढ्दै, सरकारको ध्यानाकर्षण  कुवेत लगायतका देशहरुमा नेपालका महिलाहरुलाई घरेलु कामदारको रुपमा पुर्‍याइनेको संख्या बढ्दै गएको पाइएको छ। आज बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद एवं पूर्व कानुनमन्त्री धनराज गुरुङले त्यसको तथ्य बताउँदै सरकारको ध्यानाकर्षण गराए। 
पीडितको आन्दोलनमा पुगेर चित्रबहादुर केसीले भने– सहकारी ठगसँग सरकारको साँठगाँठ छ
पीडितको आन्दोलनमा पुगेर चित्रबहादुर केसीले भने– सहकारी ठगसँग सरकारको साँठगाँठ छ राष्ट्रिय जनमोर्चा पार्टीले आन्दोलनरत सहकारी पीडितहरुको आन्दोलनमा एक्येबद्धता जनाएको छ। सोमबार माइतीघर मण्डलतामा पुगेर राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लाखौं बचतकर्ताको अबौँ रकम अपचलन गरिएको भन्दै लामो समयदेखि आन्दोलनरत सहकारी पीडितहरुको आन्दोलनमा एक्येबद्धता जनाएका हुन्। त्यहाँ पुगेर उनले भने, ‘मैले यो आन्दोलनमा एक्येबद्धता जनाउन चाहान्छु। सहकारीबाट देशको अर्थतन्त्र राम्रो हुन्छ...
मेलम्चीको पानी आजदेखि बन्द  
मेलम्चीको पानी आजदेखि बन्द   गत जेठ ३१ गते मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भनिए पनि ठूलो वर्षा नहुँदा पानी बन्द गरिएको थिएन। यसैगरी समितिले गत शुक्रबार पनि मेलम्ची बन्द गर्ने तयारी गरेको थियो। नदीमा पानीको बहाव नबढेपछि आयोजना सञ्चालन गरिएको लामिछानेले बताए। उनका अनुसार परामर्शदाता तथा एसियाली विकास बैङ्क (एडीबी) ले मनसुनी जोखिमबाट आयोजनालाई...
बर्दियामा चट्याङ लागेर एकको मृत्यु
बर्दियामा चट्याङ लागेर एकको मृत्यु चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए। 
लीलादेवी गडतौलाले सम्हालिन् निमित्त मुख्यसचिवको जिम्मेवारी
लीलादेवी गडतौलाले सम्हालिन् निमित्त मुख्यसचिवको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलायकी वरिष्ठतम् सचिव लीलादेवी गडतौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हालेकी छन्।सोमबार बसेको क्याबिनेट बैठकमा उनी मुख्य सचिव बस्ने स्थानमा बसेकी छिन्।
Weather Update