दुर्गा प्रसाईं थप ५ दिन हिरासतमा रहनेबुधबार, असोज ९, २०८१
शुद्धोधन गाउँपालिका–१ का वडाध्यक्ष यादवको मृत्यु बुधबार, असोज ९, २०८१ मस्तिष्कको ट्युमरका कारण उनी दिल्लीको एपोलो अस्पतालमा उपचाररत थिए। ६८ वर्षीय यादव नेपाली कांग्रेसबाट २०७४ र २०७९ मा वडा अध्यक्ष निर्वाचित भएका थिए।
खराब मौसमले त्रिभुवन विमानस्थलमा आन्तरिक उडान प्रभावित बुधबार, असोज ९, २०८१ मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा पोखरा, विराटनगर, भरतपुरलगायतका विमानस्थल बन्द छन्। गन्तव्यमा पुग्न पुगेका सयौँ यात्रु मौसम खराबीले अलपत्र परेको विमानस्थल प्रहरीले जनाएको छ।
सिरहामा छोराको कुटपिटबाट बुवाको मृत्यु बुधबार, असोज ९, २०८१ सिरहामा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ। औरही गाउँपालिका–३ खजनपुर टोलकम ६५ वर्षीय भालेश्वर यादवको मृत्यु भएको हो।
१६ महिनादेखि फरार छन् सहकारी ठगी आरोप लागेका नगरप्रमुख बुधबार, असोज ९, २०८१ बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहने गरी जिल्लाको गलकोट र बुर्तिबाङमा पनि सहकारीको शाखा छ। नेपाली नै अध्यक्ष रहेको सोही नामको सहकारी कास्कीको पोखरामा पनि सञ्चालन हुँदै आएको थियो। दुवै जिल्लाका सयौं शेयर सदस्य र बचतकर्ताको रकम उक्त सहकारीका सञ्चालकले अपचलन गरेका हुन्।
इजरायल—हेजबुल्लाह भीषण युद्ध: नेपाली कति सुरक्षित? बुधबार, असोज ९, २०८१ लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार इजरायलको आक्रमणबाट लेबनानको दक्षिण भेगमा कम्तीमा ५ सय ५८ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय जना घाइते भएका छन्। उक्त आक्रमणविरुद्ध इरान समर्थित लडाकु समूह हेजबुल्लाहले इजरायलको उत्तरी भेगमा पनि आक्रमण बढाइरहेको छ।
आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना बुधबार, असोज ९, २०८१ साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसले देशका अधिकांश भागमा बदली भएको छ।
धानखेतमा भेटियो शिशुको शव मंगलबार, असोज ८, २०८१ जिल्लाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–२ इनर्वाका रामध्यान रायका ४ वर्षीय छोरा तेजस्वी यादवको शव धानखेतमा फेला परेको हो। शिशु सोमबार साँझ साढे सात बजे घरबाट हराएका थिए।
झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ मंगलबार, असोज ८, २०८१ झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको छ।
कोदोबारीमा भेटिएको ‘ह्यान्ड ग्रिने’ सेनाद्वारा डिस्पोज मंगलबार, असोज ८, २०८१ शंकास्पद वस्तु ह्यान्ड ग्रिनेड भएपछि घटनास्थल प्रहरीले घेरेर राखेको थियो। बम पुरानो भएकाले द्वन्द्वकालको हुनसक्ने अनुमान गरिएको छ। बम फेला परेको करिब ८ घण्टापछि डिस्पोज गरिएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु मंगलबार, असोज ८, २०८१ पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री बिर्तामोड नगरपालिका–६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले बताए।
एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण मंगलबार, असोज ८, २०८१ परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्थात १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन्। २०८० मा सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो।
चाडवाडको मुखमा खाने तेलमा अत्यधिक मूल्यवृद्धि मंगलबार, असोज ८, २०८१ यो मूल्य खुद्रामा पुग्दा अझै बढेको र यसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्तामा परेको छ। उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परिरहे पनि सरकारी निकायले यसमाथि कुनै अनुगमन वा कारबाही अघि बढाएको छैन। पछिल्लो समयमा खानेतेलको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसलाई नजिकबाट नियालिरहेको बताएको छ।