News Griha :: न्यूजगृह
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
धादिङ केन्द्रबिन्दु भएर भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार साँझ ५ बजेर १६ मिनेट जाँदा धादिङको चैनपुर केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको हो। 
क्यानडा पठाइदिने भन्दै १८ लाख बढी ठगी गर्ने पक्राउ
क्यानडा पठाइदिने भन्दै १८ लाख बढी ठगी गर्ने पक्राउ वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
साताभर मनसुनी वायुको प्रभाव, धानबालीलाई असर पर्ने सम्भावना
साताभर मनसुनी वायुको प्रभाव, धानबालीलाई असर पर्ने सम्भावना आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया सफा, मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको हो। 
१ लाख ८० हजार क्याप्सुल ट्रामाडोलसहित ६ जना पक्राउ
१ लाख ८० हजार क्याप्सुल ट्रामाडोलसहित ६ जना पक्राउ ठूलो मात्रामा नियन्त्रित लागुऔषध तथा मनोद्विपक पदार्थसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो।
पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले दिए राजीनामा
पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले दिए राजीनामा यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका थिए।  उनले राजीनामाको बोधार्थ महासंघका उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई  दिएका छन्।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा गएराति मधेस प्रदेश ०३–०२८ प ४९४१ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।
पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ।
आगलागी हुँदा जल्यो गोठमा राखेको ४ लाख रुपैयाँ
आगलागी हुँदा जल्यो गोठमा राखेको ४ लाख रुपैयाँ थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगरको गोठमा आगलागी हुँदा चार लाख नगद जलेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए।
काठमाडौंवासीले घटस्थापना अघि नै मेलम्चीको पानी पिउन पाउने
काठमाडौंवासीले घटस्थापना अघि नै मेलम्चीको पानी पिउन पाउने काठमाडौंवासीले दसैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन्। काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।
देशभर मनसुनी वायुको प्रभाव कायम, यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कायम, यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ भने बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। 
‘नेशनल डे कन्सर्ट’मा झन्डा फहराउँदै प्रधानमन्त्री ओलीले संविधान दिवसको खुशी साटे
‘नेशनल डे कन्सर्ट’मा झन्डा फहराउँदै प्रधानमन्त्री ओलीले संविधान दिवसको खुशी साटे दरबारमार्गमा नागरिकस्तरबाट आयोजना गरिएको ‘नेशनल डे कन्सर्ट’मा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा हल्लाउँदै संविधान दिवसको खुशी साटेका छन्।
वैदेशिक रोजगारको सपना देखाएर ठगेको आरोपमा झापाली र स्याङ्जाली पक्राउ
वैदेशिक रोजगारको सपना देखाएर ठगेको आरोपमा झापाली र स्याङ्जाली पक्राउ वैदेशिक रोजगारीका लागी विभिन्न मुलुकमा पठाउँछौँ भनेर ठगेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ।
Weather Update