भरतपुर महानगरपालिकाले हटायो विज्ञापन कर नतिर्ने कम्पनीका होडिङ बोर्ड आइतबार, वैशाख ९, २०८१

सहकारी पीडितको रोदन: ‘सरकार! कि न्याय देउ कि मारिदेउ’ आइतबार, वैशाख ९, २०८१ काठमाडौं उपत्यकाका विभिन्न सहकारी पीडितले सरकारसँग पीडितका समस्या सुनिदिएर चाँडो न्याय दिलाउन आग्रह गरेका छन्। सन्ध्या बचत तथा ऋण सहकारी, ओरियन्ट फाइनान्स र गौतम श्री बहुउद्देश्यीय सहकारीका पीडितले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बुद्धनगर पुगेर आफूहरूलाई सरकारले बेवास्ता गरेको बताए।

एकैदिन रुपन्देहीका ९ गाउँमा आगलागी आइतबार, वैशाख ९, २०८१ पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ।
-1713676499.jpg)
जुफाल विमानस्थलको मर्मत सकिएपछि आजबाट उडान सुरु आइतबार, वैशाख ९, २०८१

नेपाल आगलागी जोखिमको हिसाबले विश्वको तेस्रो, लुम्बिनीमा भयो कृत्रिम आगलागीको अभ्यास आइतबार, वैशाख ९, २०८१ नेपाल आगलागी जोखिमको हिसाबले उच्च जोखिममा छ। विश्वव्यापी जलवायु जोखिम सूचकांक २०२३ का अनुसार नेपाल आगलागी जोखिमको हिसाबले विश्वको तेस्रो, भूकम्पीय जोखिमको हिसाबले ११ औँ, बाढीपहिरोको हिसाबले ३० औँ स्थानमा छ।वर्षेनी हुने शीतलहर, आगलागी, अतिवृष्टि, अनावृष्टि, हिमपात लगायतको कारणले सयौँको ज्यान जाने गरेको छ। रूपन्देहीमा अहिलेको समयमा दैनिक जसो...

वीरेन्द्र हिमताल फुटेपछि गोरखाको चुननुब्रीमा भीषण बाढी आइतबार, वैशाख ९, २०८१ गोरखाको चुननुब्री गाउँपालिका— १ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ। हिमताल फुटेपछि स्थानीय खहरे खाेलामा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। ‘बाढीले काठको १५ मिटर लामो एउटा पुल बगाएको सूचना हामीलाई आएको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले भने, ‘प्रहरी टोली घटनास्थलतिर जाँदैछ।...

सस्तियो आलु, काउली, फर्सी र गाजरको भाउ आइतबार, वैशाख ९, २०८१ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज धेरैजसो तरकारीको मूल्य घटेको छ। केही तरकारीको मूल्य भने बढेको समितिले जनाएको छ। कतिपय तरकारी भने हिजो अस्ति कै मूल्यमा किनबेच भइरहेको छ।आज कालीमाटीमा आलु, काउली, हरियो फर्सी, गाजरसहितका तरकारीको मूल्य...

काठमाडौंको वायु अझै अस्वस्थ, अहिले पनि विश्वको तेस्रो बढी प्रदूषित शहर आइतबार, वैशाख ९, २०८१ काठमाडौं उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ।एयर क्वालिटी इन्डेक्सका अनुसार आइतबार काठमाडौं उपत्यकाको वायु प्रदूषण १६३ एक्यूआई मापन गरिएको छ। आज काठमाडौं विश्वको तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ। पहिलो स्थानमा १६७ एक्यूआईसहित चीनको बेइजिङ...

डढेलो गाउँमा सल्कँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा ६० भन्दा धेरै घरगोठ जले आइतबार, वैशाख ९, २०८१ गुल्मीको इश्मा गाउँपालिकामा आगलागीबाट ४० वटा घरगोठ थलेका छन् । वडा नं. २ र ४ मा आगलागीले ठूलो क्षति गरेको छ । आगलागीले करिब ४० घरमा क्षति पुर्याएको र आगो निभाउने क्रममा दुई जना घाइते भएपछि उनीहरूको उपचार भइरहेको डीएसपी शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार बस्तीमा डढेलो पसेपछि...

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन आइतबार, वैशाख ९, २०८१ चैतेदसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। अन्य दिनको तुलनामा शनिबार र मङ्गलबार पाथीभरामा भक्तजनको चाप बढ्ने गरेको छ। स्वदेशी तथा विदेशी तीर्थयात्री यस मन्दिरमा आउने गरेका छन्। भक्तजनको चाप बढेपछि सहज रूपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध...

हिमाली भूभागमा हिमपातको सम्भावना आइतबार, वैशाख ९, २०८१ दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि देशका बाँकी भूभागगमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई...

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते शनिबार, वैशाख ८, २०८१ दुर्घटनामा परेको टिपर तुन्दी पावर कम्पनीको जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्ट्रक्सनमा निर्माण सामग्री ढुवानी गर्ने रहेको खुले पनि मृतक र घाइतेको पहिचान नखुलेको वडाध्यक्ष पाइजाले बताए। दुर्घटनामा परेका घाइतेको स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी चिमखोला स्वास्थ्य चौकीमा उपचारका लागि पुर्याएका हुन्।

चोभारमा आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना गम्भीर घाइते शनिबार, वैशाख ८, २०८१ कीर्तिपुरस्थित चोभार डाँडामा भएको आगलागी निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष अब्दुल खानकै निवास नजिक अज्ञात व्यक्तिले जंगलमा आगो लगाएपछि निभाउने जाने क्रममा दमकल (वरुण यन्त्र) पल्टिएको हो।