News Griha :: न्यूजगृह
परराष्ट्र मामिला ‘थिंक ट्यांक’को कार्यकारी निर्देशकमा प्रकाशकुमार सुवेदी सिफारिस 
परराष्ट्र मामिला ‘थिंक ट्यांक’को कार्यकारी निर्देशकमा प्रकाशकुमार सुवेदी सिफारिस  प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले पदपूर्तिका लागि पहिलो पटक पुस १७ र दोस्रो पटक माघ २१ मा गरी दुई पटक आवेदन खुला गरेको थियो।
नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी
नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले पाएका छन्।पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो। हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जङ्गीअड्डास्थित सैनिक अभिलेखालयमा सरुवा भएको छ।
विशाल भण्डारी भन्छन्- म र टिमको गल्तिले दुर्घटनामा पर्यौँ
विशाल भण्डारी भन्छन्- म र टिमको गल्तिले दुर्घटनामा पर्यौँ कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफू र आफ्नो टिमको गल्तिले दुर्घटनामा परेको स्वीकार गरेका छन्।सामाजिक सञ्जालमार्फत भण्डारीले दुई साता अघि आफू र आफ्नो टिमले गल्ति गरेका कारण दुर्घटनामा परेको स्वीकार गर्दै अहिले सुशान्त बस्याल बाहेक सबै डिस्चार्ज भएको र उनको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका हुन्। साथै उनले ड्रिंक...
ठमेल र दरबारमार्गलाई चौबीसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार
ठमेल र दरबारमार्गलाई चौबीसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबीसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन्।सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउँले आज काठमाडौंमा आयोजना गरेको ‘लागूऔषध दुर्व्यसनी तथा साइबर अपराध न्यूनीकरणसम्बन्धी अन्तरक्रिया’मा उनले ठमेल...
पोखरा महानगरका सबइन्जिनियरसहित दुई जना डेढ लाख घुससहित पक्राउ 
पोखरा महानगरका सबइन्जिनियरसहित दुई जना डेढ लाख घुससहित पक्राउ  अख्तियारले रोकाया र कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउन लिएको डेढ लाख घुससहित पोखरा–५ बाट बुधबार राति पक्राउ गरेको जनाएको छ।
दूधकोसीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु
दूधकोसीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु बुधबार दिउँसो १ बजे आमचोक—६ देवानटारका २० वर्षीय सुदीप दर्जी र १८ वर्षीय अजय राई दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए।
आजको मौसमः यी चार प्रदेशमा बदली रहने
आजको मौसमः यी चार प्रदेशमा बदली रहने दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानहरू साथै बाँकी पहाडी भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै...
हेर्नुहोस् तपाईँको आजको राशिफल
हेर्नुहोस् तपाईँको आजको राशिफल राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अवस्थालाई हेरेर तयार गरिएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको...
भारत बेतालघाट दुर्घटनाः मृतक सातै जनाको शव नेपाल ल्याइँदै 
भारत बेतालघाट दुर्घटनाः मृतक सातै जनाको शव नेपाल ल्याइँदै  सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै छ। दुर्घटनाको खबरपछि बुबाको शव बुझ्न नैनीताल पुगेका बाँकेको बैजनाथ गाउँपालिका–८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको जानकारी दिए। दुर्घटनामा मृत्यु भएका विश्राम थारूका छोरा प्रमोदले मृतकका केही...
सिनामंगलस्थित सुकुम्बासी टोलबाट लागूऔषधसहित चार जना पक्राउ 
सिनामंगलस्थित सुकुम्बासी टोलबाट लागूऔषधसहित चार जना पक्राउ  पक्राउ पर्नेमा चितवनका ५१ वर्षीया लक्ष्मी परियार, कैलालीका ३५ वर्षीय इन्द्रबहादुर साउद, दोलखाका ३४ वर्षीया सृजना बिक र ५१ वर्षीया मिना बस्नेत छन्। प्रहरीका अनुसार उनीहरु सिनामंगल स्थित सुकुम्बासी टोलबाट पक्राउ परेका हुन्।
अर्घाखाँचीमा कार दुर्घटना, एक जनाको मृत्यु, ७ जना घाइते
अर्घाखाँचीमा कार दुर्घटना, एक जनाको मृत्यु, ७ जना घाइते घाइते हुनेमा भूमिकास्थान- ८ का चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना, उनकी छोरी इभान्सी, पोखरा- १२ की ३० वर्षीया सविता अधिकारी, १५ वर्षीय प्रजोल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेसन बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
Weather Update