News Griha :: न्यूजगृह
धनुषामा एउटै जुवाको खालबाट ९ लाख रकमसहित ३९ जना पक्राउ
धनुषामा एउटै जुवाको खालबाट ९ लाख रकमसहित ३९ जना पक्राउ गएराति क्षिरेश्वरनाथ नगरपालिका ६ सखुवा बजारको सार्वजनिक दलानमा जुवा खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए।
प्रधानमन्त्री ओलीले बहिनीबाट लगाए टीका
प्रधानमन्त्री ओलीले बहिनीबाट लगाए टीका प्रधानमन्त्री ओलीले आज बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरूबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ।
सुनसरीमा जुवा खालबाट १५ जना पक्राउ
सुनसरीमा जुवा खालबाट १५ जना पक्राउ सुनसरीस्थित बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरबाट ९ लाख रुपैयाँसहित १५ जना पक्राउ परेका छन्। 
राष्ट्रपति पौडेलले लगाए बहिनीहरूबाट टीका
राष्ट्रपति पौडेलले लगाए बहिनीहरूबाट टीका राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट टीका ग्रहण गरेका छन्। उनले शुभसाइत मै विधिपूर्वक तिहारको टीका लगाएका हुन्। 
भाइटीका सुरु, दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिँदै
भाइटीका सुरु, दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिँदै भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस्तै भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन्। शुभ कर्ममा...
तिहारको बिदामा पनि रोकिएन आयोजनाको निर्माण
तिहारको बिदामा पनि रोकिएन आयोजनाको निर्माण हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ। ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाले निर्माणलाई तिहारमा पनि निरन्तरता दिएको हो।
मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा चालकको मृत्यु
मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा चालकको मृत्यु तनहुँको बन्दीपुर गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। महोत्तरीको जलेश्वर नगरपालिका घर भई तनहुँको  व्यास नगरपालिका–२ दमौली बस्ने २२ वर्षीय सुमित साहको मृत्यु भएको हो। 
थाइ एअर एसियाले थाल्यो भैरहवा–बैंङ्कक उडान
थाइ एअर एसियाले थाल्यो भैरहवा–बैंङ्कक उडान थाइ एअर एसियाले गौतमबुद्ध विमानस्थल भैरहवाबाट बैंङ्कक–भैरहवा–बैंङ्कक उडान आज आइतबारबाट सुरु गरेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाइ एअर एसियाले भैरहवाबाट साताको २ दिन उडान गर्नेछ।
सामान्य विवादमा साथीमाथि नै चक्कु प्रहार, एकको मृत्यु
सामान्य विवादमा साथीमाथि नै चक्कु प्रहार, एकको मृत्यु प्रहरीले चक्कु प्रहार गरेको आरोपमा भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए। 
दाङमा जुवा खालबाट १० जना पक्राउ
दाङमा जुवा खालबाट १० जना पक्राउ पक्राउ पर्नेमा तुलसीपुर–१७ बनकट्टा बस्ने ५७ वर्षीय भीम वली, सोही ठाउँकै ४९ वर्षीय लुमा सिंह बस्नेत, ३२ वर्षीय नरबहादुर चौधरी, ५८ वर्षीय केशरबहादुर वली, ३६ वर्षीय शरद वली छन् ।
रवि लामिछानेलाई बुटवल उपस्थित गराइदिन रूपन्देही प्रहरीले गर्‍यो कास्कीमा पत्राचार
रवि लामिछानेलाई बुटवल उपस्थित गराइदिन रूपन्देही प्रहरीले गर्‍यो कास्कीमा पत्राचार पूर्व गृहमन्त्री रवि लामिछानेलाई उपस्थित गराउन रूपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ।
भोलि भाइटीकाको दिन यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
भोलि भाइटीकाको दिन यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना तिहारको अन्तिम दिन भोलि भाइटीका मनाइँदैछ। भोलि पहाडी क्षेत्रमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Weather Update