News Griha :: न्यूजगृह
एसईई पूरकको नतिजा सार्वजनिक, ७५ हजार ८९७ जनाको ग्रेडवृद्धि  
एसईई पूरकको नतिजा सार्वजनिक, ७५ हजार ८९७ जनाको ग्रेडवृद्धि   ग्रेडवृद्धि परीक्षाको नतिजामा कुनै विषयको ग्रेडमा चित्त नबुझे पुनर्योग गर्न चाहने परीक्षार्थीहरूले १५ दिनभित्रमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई वा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिन सक्ने बोर्डले जनाएको छ ।
आन्दोलनरत शिक्षकसँग वार्ता सुरु
आन्दोलनरत शिक्षकसँग वार्ता सुरु शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै बुधबारदेखि देशभरका शिक्षकहरू काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । त्यसको कारण बिहीबार देशभरका २७ हजार सार्वजनिक विद्यालयको पठनपाठन ठप्प भएको छ । बिहीबार बिहान पनि आन्दोलित पक्ष र गृहमन्त्री श्रेष्ठबीच छलफल भएको थियो ।
विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील हुनुपर्छ : मानवअधिकार आयोग
विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील हुनुपर्छ : मानवअधिकार आयोग बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै आयोगले यस्तो खालको आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्ष असर पर्न पुगेको भन्दै संवेदनशील बन्न आग्रह गरेको छ । आफ्ना मागहरू सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रुपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगको भनाई छ...
शिक्षकहरूको समस्या चाँडै समाधान हुन्छ : कार्यवाहक प्रधानमन्त्री खड्का
शिक्षकहरूको समस्या चाँडै समाधान हुन्छ : कार्यवाहक प्रधानमन्त्री खड्का बिहीबार सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले शिक्षकका समस्याबारे सरकार गम्भीर भएको र वार्ता थालेको जानकारी दिए । बैठकमा उनले शिक्षकहरूले मुलुकको अवस्था र संविधानले गरेको प्रबन्धलाई बुझेको र वार्ताबाट चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे । 
शिक्षक आन्दोलनका कारण दुई संसदीय समितिको बैठक स्थगित
शिक्षक आन्दोलनका कारण दुई संसदीय समितिको बैठक स्थगित काठमाडौं— प्रतिनिधि सभाअन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन् ।
शिक्षक आन्दोलनले सास्ती
शिक्षक आन्दोलनले सास्ती
नवजात शिशु बिक्री प्रकरणमा अस्पताल सञ्चालक पक्राउ
नवजात शिशु बिक्री प्रकरणमा अस्पताल सञ्चालक पक्राउ नवजात शिशु बिक्री गरेको घटनामा अनुसन्धान गर्न विराटनगरस्थित ग्रिनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई प्रहरीले पक्राउ गरेको छ ।नवजात शिशु बिक्री प्रकरणमा हस्पिटलबाट संस्थागत त्रुटि भएको अनुसन्धानबाट खुलेपछि खवासलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता तथा डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।यो प्रकरणमा पक्राउ पर्नेको संख्या डा.तपेश्वरलाल कर्णसहित ७ पुगेको...
शिक्षकहरूले विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गरे : रास्वपा 
शिक्षकहरूले विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गरे : रास्वपा  रास्वपाका महामन्त्री मुकुल ढकालले बिहीबार एक विज्ञप्ति जारी गर्दै भने, ‘हालै संसदमा दर्ता भएको शिक्षा सम्बन्धी विधेयकको विरोध गर्दै देशभरबाट शिक्षकहरूले काठमाडौंमा थालेको आन्दोलनप्रति हामी संवेदनशील रहेको सम्बन्धित सबै सरोकारवालालाई अवगत गराउन चाहन्छौं ।  शिक्षकहरुले आफ्नो पेसागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रुपमा रहन नहुने हाम्रो...
नेपालगञ्ज विमानस्थलबाट ३२ मोबाइलसहित चार भारतीय पक्राउ    
नेपालगञ्ज विमानस्थलबाट ३२ मोबाइलसहित चार भारतीय पक्राउ     नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
बालेनलाई चुनौती दिँदै काठमाडौंका शिक्षकले गरे सडकमै हाजिरी 
बालेनलाई चुनौती दिँदै काठमाडौंका शिक्षकले गरे सडकमै हाजिरी  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई चुनौती दिँदै काठमाडौंका शिक्षकले बिहीबार सडकमै हाजिरी गरेका छन् ।
नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल
नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ ।बुधबार पनि सोही स्थानमा दुई पक्षबीच धकेलाधकेल भएको थियो ।
क्रिकेटर ललित राजवंशी घाइते
क्रिकेटर ललित राजवंशी घाइते क्रिकेटर ललित राजवंशी घाइते भएका छन् । चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा भाग लिन जानुअघि राजवंशी घाइते भएका छन् ।
Weather Update