अमेरिकाले पाँच दशकपछि चन्द्रमामा अवतरण गरायो ‘ओडीसीएस’शुक्रबार, फागुन ११, २०८०

महिलाका गोप्य भिडिओ परिवारका सदस्यलाई पठाइदिएपछि... शुक्रबार, फागुन ११, २०८० थापाले पीडित महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडिओ उनीसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
![कृषि विकास बैंकमा खुल्यो जागिर [सूचनासहित]](https://newsgriha.com/uploads/posts/520X390/krisibikas bank adbl1685667922.jpg)
कृषि विकास बैंकमा खुल्यो जागिर [सूचनासहित] शुक्रबार, फागुन ११, २०८० कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी मागेको छ।शुक्रबार सूचना प्रकाशन गर्दै बैंकले शाखा अधिकृतदेखि लेखापाल सम्म ११२ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आईटी इन्जिनियर,...
![नागरिक उड्डयन प्राधिकरणले माग्यो उपनिर्देशकदेखि सहायकसम्म ९८ कर्मचारी [सूचनासहित]](https://newsgriha.com/uploads/posts/520X390/civil-aviation1679588741.jpg)
नागरिक उड्डयन प्राधिकरणले माग्यो उपनिर्देशकदेखि सहायकसम्म ९८ कर्मचारी [सूचनासहित] शुक्रबार, फागुन ११, २०८० नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ९८ जना कर्मचारी मागेको छ।शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका ९८ जना पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

आज पनि पानी पर्ने सम्भावना, उच्च पहाडी क्षेत्रमा हिमपात हुने शुक्रबार, फागुन ११, २०८० आज देशभरको मौसममा साधारणदेखि पूर्ण बदलीको सम्भावना छ।कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनएको छ।

करिब एक किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ बिहीबार, फागुन १०, २०८० भन्सार जाँच पार गरिसकेको अवस्थामा सुनसहित जेसनलाई पक्राउ गरिएको हो। विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माको अनुसार जेसनले पाइन्ट र लगाएको अन्य लुगाभित्र सुनको लेपन लगाएका थिए। ‘शङ्काको आधारमा सर्च गर्दा सुन भेटिएको थियो,’ उनले भने।

आज राति पनि वर्षाको सम्भावना छ? बिहीबार, फागुन १०, २०८० काठमाडौंको प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। आज अपराह्न भारतको मुम्बईबाट काठमाडौं आएको इण्डिगो एअरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि भारतको लखनउ ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए। उनका अनुसार आन्तरिकतर्फ भने हवाई उडान सामान्य अवरोध रहेको छ । प्रवक्ता झाले भने, 'आन्तरिकतर्फ उडान...

मित्रमिलन सहकारी ठगी प्रकरणमा पत्रकार अर्जुन गिरी पुर्पक्षका लागि थुनामा बिहीबार, फागुन १०, २०८० पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पत्रकार अर्जुन गिरीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ।पोखराको ताण्डव न्यूज डटकमका प्रधान सम्पादकसमेत रहेका गिरीलाई मित्रमिलन सहकारी ठगी प्रकरणमा जिल्ला न्यायाधीश रामचन्द्र शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

जेलबाहिरै बसेर पुनरावेदनको मुद्दा लड्न सन्दीपलाई उच्च अदालतको अनुमति बिहीबार, फागुन १०, २०८० बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएको उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त बिहीबार, फागुन १०, २०८० त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजंग बराल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिक्त उपकुलपति पदमा बिहीबार बराललाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

चर्चित फुटबलर डानी आल्भेस बलात्कार मुद्दामा दोषी ठहर बिहीबार, फागुन १०, २०८० ४० वर्षीय यी डिफेन्डरलाई सन् २०२२ डिसेम्बरमा बलात्कार आरोप लागेको थियो। तर उनले उक्त आरोप अस्वीकार गरेका थिए। अदालतले आल्भेसबाट पीडितलाई १ लाख ५० हजार युरोप क्षतिपूर्ति दिन पनि भनेको छ। आल्भेसलाई यो प्रकरणमा सन् २०२३ जनवरीमा पक्राउ गरिएको थियो। उनले धरौटीमा छुट्न गरेको आग्रहलाई अस्वीकार गर्दै अदालतले जेल मै...

दुबईमा २ नेपालीलाई मृत्युदण्ड दिइँदै बिहीबार, फागुन १०, २०८० नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले यूएईको दुबईमा जेलमा रहेका दुई नेपालीलाई स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधि सभाको शून्य समयमा उनले ओखलढुंगा चिसंगुगढी–३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन र धादिङ निवासी पहलमान श्रेष्ठ ५ वर्षदेखि यूएईको एउटा जेलमा रहेको जानकारी गराए।

देशभरको मौसम बदली, काठमाडौंमा छिटपुट वर्षा बिहीबार, फागुन १०, २०८० बिहीबार बिहानैदेखि मौसम आंशिकदेखि सामान्य बदली रहेकोमा दिउँसो उपत्यकाका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ सहित छिटपुट वर्षा भएको हो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौंको दक्षिणी भूभागमा केही बेर छिटपुट वर्षा भएको हो।









