काभ्रेको रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्टबुधबार, वैशाख १९, २०८१

आईपीएलमा लखनउसँग मुम्बई पराजित, प्लेअफ पुग्ने सम्भावना कठिन बुधबार, वैशाख १९, २०८१ मुम्बईका लागि हार्दिक पान्ड्याले २, नुवान थुसरा, मोहम्मद नबी र जेराल्ड कोट्जीएले समान १ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन जोड्यो। मुम्बईका लागि नेहल वाधेराले ४१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४६ रन जोडे। यस्तै...

श्रमिक दिवसः बाबुराम नेतृत्वको नेसपाले विभिन्न अभियान घोषणा गर्दै बुधबार, वैशाख १९, २०८१ नेपाल समाजवादी पार्टी (नेसपा) ले बुधबार १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विभिन्न अभियान घोषणा कार्यक्रम आयोजना गर्दैछ। बुधबार बिहान १० बजे शान्ति वाटिका, रत्नपार्कमा सभा हुने नेसपा प्रचार विभागले जनाएको छ।

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज बुधबार, वैशाख १९, २०८१ आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ।यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ विश्व मजदुर दिवस मनाइँदैछ।

कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी चल्ने बुधबार, वैशाख १९, २०८१ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने...

घट्यो डिजेल र मट्टीतेलको मूल्य मंगलबार, वैशाख १८, २०८१ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो।निगम सञ्चालक समिति बैठकले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राख्ने निर्णय गरेको छ।
जलहरी घोटाला प्रकरणमा थापा, ढकाल र श्रेष्ठले पाए सफाइ मंगलबार, वैशाख १८, २०८१ विशेष अदालतले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीसम्बन्धी घोटाला प्रकरणमा पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको छ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार सफाइ दिएको हो।

राप्रपा सांसदविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, वैशाख १८, २०८१ नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै जाहेरी परेपछि उनीविरुद्ध प्रहरीको अनुरोधमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

२५ ग्राम सुन गायब भएपछि कतारबाट फर्किएका सितेन्द्रको एअरपोर्टबाटै अपहरण, कहाँ गयो, कसले लग्यो सुन? मंगलबार, वैशाख १८, २०८१ सप्तरी राजविराजका २६ वर्षीय सितेन्द्र यादव कतारमा झण्डै दुई वर्ष काम गरेर सोमबार घर फर्किँदै थिए। दोहा एअरपोर्टमा उनको मनसुर अली नामक व्यक्तिसँग भेट भयो। अलीले आफ्नो २५ ग्राम सुन नेपाल लगिदिए केही पैसा दिने बताए। २५ ग्राम सुन लैजानु अवैधानिक पनि थिएन। त्यसैले घर फर्किँदा सुन बोकिदिए वापत केही...

वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड रुपैयाँ चोरी मंगलबार, वैशाख १८, २०८१ सोमबार बिहान ४ बजेतिर बैंकबाट रकम चोरी भएको हो। चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुङ्गेलले बताए।
-1714474494.jpg)
नवजात शिशुको हत्या गर्ने आमा पक्राउ मंगलबार, वैशाख १८, २०८१ मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राई रहेकी छन्।

गोदावरीको वनमा लागेको डढेलो नियन्त्रण बाहिर मंगलबार, वैशाख १८, २०८१ ललितपुरको गोदावरी नगरपालिकाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ। वडा नम्बर ४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भइसकेको छ। प्रहरीका अनुसार आगलागी निभाउने क्रममा शंकर पहरी र रमेश पहरी घाइते भएको र शंकरको उपचारका क्रममा निधन भएको हो।

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु मंगलबार, वैशाख १८, २०८१ ललितपुरको आनन्द वनमा लागेकाे डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–४ आनन्द वनमा डढेलो निभाउने क्रममा घाइते भएका शंकर पहरीको निधन भएको हो।









