News Griha :: न्यूजगृह
पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज
पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज भारतको उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ। उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो।रामदेव, आचार्य बालकृष्ण र पतञ्जलिविरुद्ध पनि लागूऔषध तथा जादुई उपचार ऐन उल्लंघन गरेको भन्दै आपराधिक उजुरी परेको छ। लाइसेन्स...
कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले स्वीकार्यो- रगत जम्ने साइड इफेक्ट हुनसक्छ
कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले स्वीकार्यो- रगत जम्ने साइड इफेक्ट हुनसक्छ कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले बेलायतको अदालतमा पहिलो पटक आफ्नो कोभिड–१९ को खोपले टीटीएस जस्ता दुर्लभ साइड इफेक्ट निम्त्याउन सक्ने कुरा स्वीकार गरेको छ।टीटीएस अर्थात् थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोमले शरीरमा रगत जम्ने गर्छ। यसबाट पीडित व्यक्तिलाई हृदयघात, हृदयघात जस्ता गम्भीर समस्याहरू हुन सक्छन्।बेलायती उच्च अदालतमा पेस गरिएका कागजातहरूमा, एस्ट्राजेनेकाले साइड इफेक्टहरू...
कस्तो छ आजको मौसम ?
कस्तो छ आजको मौसम ? त्यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको  सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।
सगरमाथासहितका हिमालबाट १ हजार ९ सय किलो बढी फोहोर सङ्कलन
सगरमाथासहितका हिमालबाट १ हजार ९ सय किलो बढी फोहोर सङ्कलन ‘एन इन्डेभर टू सेभ द हिमालयज’ भन्ने मूल आशयका साथ सञ्चालित यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पबाट करिब १० टन फोहोर र पाँचवटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको छ। गत चैत २९ गतेदेखि सुरु भएको अभियान आगामी जेठ २३ गते विश्व वातावरण दिवसको दिन सकिने प्रधान...
कैलाश सिरोहिया भन्छन्- शंका लागे नागरिकता अनुसन्धान गर्नु
कैलाश सिरोहिया भन्छन्- शंका लागे नागरिकता अनुसन्धान गर्नु उनले कसैको नाम उल्लेख नगरी कान्तिपुरले प्रकाशित गर्दै आएका समाचारबाट अत्तालिएको कोही कसैले ‘स्टन्टबाजी’ गरेर प्रभावित पार्न खोज्छ भने त्यो स्वैरकल्पना मात्र हुने समेत बताएका छन्। साथै उनले विज्ञप्तिमा विभिन्न कालखण्डका शासकहरूले विगतमा पनि यस्ता हतकण्डा गरेको उल्लेख गर्दै कान्तिपुरले गर्दै आएको निर्भीक पत्रकारिता आफैमा पर्याप्त जवाफ भएको उल्लेख गरेका...
घरमा आगलागी हुँदा जलेर ४ वर्षीया बालिकाको मृत्यु
घरमा आगलागी हुँदा जलेर ४ वर्षीया बालिकाको मृत्यु भूमिकास्थान नगरपालिका-५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी ४ वर्षीया नातिनी अप्सराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।  
१५ हजार घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर 
१५ हजार घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर  घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएपछि पक्राउ परेका कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध मुद्दा दायर भएको छ। 
चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौः मुख्यमन्त्री कँडेल
चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौः मुख्यमन्त्री कँडेल कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्नेगरी सरकार अगाडि बढिरहेको बताएका छन्।  प्रदेशसभाको आजको बैठकमा उनले विगतमा जस्तो अब असारमा योजना कार्यान्वन गर्ने पक्षमा आफू नरहेको बताए।  
भोजपुरमा जीप दुर्घटना
भोजपुरमा जीप दुर्घटना भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। वालाङ्खाबाट पैयुँटार जाँदै गरेको को १ ज २६१७ नम्बरको जीप दूधकोशी नदी किनारमा खस्दा एक जनाको मृत्यु भएको हो।
धनुषामा पुरुषको शव फेला
धनुषामा पुरुषको शव फेला पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैँचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए।
नाभाल्नीको मृत्युमा पुटिनको संलग्नता देखिएनः अमेरिकी गुप्तचर
नाभाल्नीको मृत्युमा पुटिनको संलग्नता देखिएनः अमेरिकी गुप्तचर संयुक्त राज्य अमेरिकाका गुप्तचर अधिकारीहरूले एलेक्सी नाभाल्नीको मृत्युमा भ्लादिमिर पुटिनको हात नरहेको जनाएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार रूसी राष्ट्रपति पुटिनले जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीको गत फेब्रुअरीमा आर्कटिक जेल शिविरमा  मृत्यु भए पनि उनलाई मार्ने योजना पुटिनले नबनाएको उल्लेख गरिएको छ।
चीनमा भीषण आँधी, ५ को मृत्यु, १४१ कलकारखानामा क्षति
चीनमा भीषण आँधी, ५ को मृत्यु, १४१ कलकारखानामा क्षति चीनको दक्षिणी शहर ग्वाङझाउमा सप्ताहन्तमा आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ। सो आँधीबेहरीमा परी दर्जनौं घाइते भएका छन भने यतिखेर धमाधम मानिशहरूले शहर र घर सरसफाइ गरिरहेका छन्।राज्य मिडियाद्वारा प्रकाशित हवाई तस्बिरहरूले शनिबार दिउँसो एक गर्जनको समयमा ग्वाङझाउको बाईयुन जिल्लामा धेरै समुदायहरूमा आँधीबेहरी आए पछि विनाशको...
Weather Update